प्रदेश-१
प्रदेश १ मा मंगलबार १ सय ३९ संक्रमित थपिए, ३४ जना डिस्चार्ज
बुधबार, ३ भाद्र २०७७, ०४:१६
विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश
पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गरीयो
बुधबार, ३ भाद्र २०७७, ०१:०५
पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप मोरङको पथरी शनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको
पथरीशनिश्चरे वडा नं ४ का मुख्य बजार अनुगमन
मंगलवार, २ भाद्र २०७७, १७:५३
सन्तोष राई । पथरीशनिश्चरे । लगडाउनको अवधिमा पथरीशनिश्चरे नगरपालिकाले लागू गरेको नियम उल्लंघन रोक्न वडा नं ४ ले वडामा रहेका मुख्य बजारका पसल अनुगमन गरेको छ । मंगलबार वडा अध्यक्ष
ठेकेदारको लापरवाहीलेस्वास्थ्य चौकी भवन अलपत्र
मंगलवार, २ भाद्र २०७७, ००:५६
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा ठेकेदारको चरम लापरवाहीका कारण स्वास्थ्य चौकी भवन अलपत्र परेको हो । निर्माण सुरु भएको
पासो थापेर चित्तल मार्ने दुईजना पक्राउ
सोमबार, १ भाद्र २०७७, १८:४५
पथरीशनिश्चरे । पासो थापेर चित्तल मारेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले २ जनालाई पक्राउ गरेको छ। मोरङको पथरी(शनिश्चरेस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पासो थापेर चित्तल मारेको अभियोगमा पथरीशनिश्चरे १ का
पोखरीमा डुबेर बालकको मृत्यु
आईतवार, ३२ श्रावण २०७७, १८:१६
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने
पथरी शनिश्चरेमा भदौ ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय
आईतवार, ३२ श्रावण २०७७, १८:११
पथरी शनिश्चरे । कोरोनाको संक्रमण बढिरहेको समयमा मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै नगरमा बन्दाबन्दी (लकडाउन) भदौ ७ गतेसम्म जारी राख्ने निर्णय
संखुवासभामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प
आईतवार, ३२ श्रावण २०७७, ०४:१६
संखुवासभा । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
कोशी अस्पतालमा विराटनगरका अर्का युवकको पनि मृत्यु
शुक्रबार, ३० श्रावण २०७७, १०:३५
मोरङ । कोशी अस्पताल विराटनगरमा अर्का एक युवकको पनि कोरोना कारण मृत्यु भएको छ विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी
पथरीशनिश्चरेबाट परीक्षणमा पठाइएको सवैको कोरोना रिपोर्ट नेगेटिभ
शुक्रबार, ३० श्रावण २०७७, १०:००
पथरीशनिश्चरे । गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागिमध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा पथरीशनिश्चरे नगरपालिकाले स्वाब संकलन गरी
