प्रदेश-१
पथरीशनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गरीयो
बुधबार, ३ भाद्र २०७७, ०१:०५
पथरी शनिश्चरे । कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप मोरङको पथरी शनिश्चरेको मुख्य बजार क्षेत्र ‘पथरी’मा सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको
पथरीशनिश्चरे वडा नं ४ का मुख्य बजार अनुगमन
मंगलवार, २ भाद्र २०७७, १७:५३
सन्तोष राई । पथरीशनिश्चरे । लगडाउनको अवधिमा पथरीशनिश्चरे नगरपालिकाले लागू गरेको नियम उल्लंघन रोक्न वडा नं ४ ले वडामा रहेका मुख्य बजारका पसल अनुगमन गरेको छ । मंगलबार वडा अध्यक्ष
ठेकेदारको लापरवाहीलेस्वास्थ्य चौकी भवन अलपत्र
मंगलवार, २ भाद्र २०७७, ००:५६
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ को हाङपाङ र चाँगेमा ठेकेदारको चरम लापरवाहीका कारण स्वास्थ्य चौकी भवन अलपत्र परेको हो । निर्माण सुरु भएको
पासो थापेर चित्तल मार्ने दुईजना पक्राउ
सोमबार, १ भाद्र २०७७, १८:४५
पथरीशनिश्चरे । पासो थापेर चित्तल मारेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले २ जनालाई पक्राउ गरेको छ। मोरङको पथरी(शनिश्चरेस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र पासो थापेर चित्तल मारेको अभियोगमा पथरीशनिश्चरे १ का
पोखरीमा डुबेर बालकको मृत्यु
आईतवार, ३२ श्रावण २०७७, १८:१६
मोरङ । मोरङको बिराटनगर महानगरपालिका १४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने
पथरी शनिश्चरेमा भदौ ७ गतेसम्म लकडाउन जारी राख्ने निर्णय
आईतवार, ३२ श्रावण २०७७, १८:११
पथरी शनिश्चरे । कोरोनाको संक्रमण बढिरहेको समयमा मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भइनसकेको ठहर गर्दै नगरमा बन्दाबन्दी (लकडाउन) भदौ ७ गतेसम्म जारी राख्ने निर्णय
संखुवासभामा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प
आईतवार, ३२ श्रावण २०७७, ०४:१६
संखुवासभा । संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । दिउँसो ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको
कोशी अस्पतालमा विराटनगरका अर्का युवकको पनि मृत्यु
शुक्रबार, ३० श्रावण २०७७, १०:३५
मोरङ । कोशी अस्पताल विराटनगरमा अर्का एक युवकको पनि कोरोना कारण मृत्यु भएको छ विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी
पथरीशनिश्चरेबाट परीक्षणमा पठाइएको सवैको कोरोना रिपोर्ट नेगेटिभ
शुक्रबार, ३० श्रावण २०७७, १०:००
पथरीशनिश्चरे । गत साउन १७ गते सामुदायिक वन सम्वन्धीको एक कार्यक्रममा सहभागिमध्ये विराटनगरबाट आएका एक जना अधिकारीलाई कोरोना देखिएपछि सो कार्यक्रममा सहभागिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा पथरीशनिश्चरे नगरपालिकाले स्वाब संकलन गरी
भोजपुरमा आगलागीबाट ३० बराबरको क्षति
शुक्रबार, ३० श्रावण २०७७, ००:०६
भोजपुर । षडानन्द नगरपालिका ९ किमालुङका अमृतबहादुर श्रेष्ठको घरमा बुधवार राती आगलागी भएको छ । आगलागीबाट ढुंगा माटोले बनेको श्रेष्ठको तीन तले टाडे घर पुर्ण रुपमा जलेर नष्ट हुदा ३०
