खेलकुद
दोस्रो खेलमा नेपालको भुटानसँग ३–० को लज्जास्पद हार
आईतवार, ५ आश्विन २०७६, १९:१७
तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हल्चोकस्थित
नादेज्दा कपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ ले पराजित
बिहीबार, २६ भाद्र २०७६, २३:०४
नेपाली महिला फुटबल टिम फेरि एक पटक उपाधिबाट बञ्चित भएको छ । किर्गिस्तानमा भएको नादेज्दा कप फुटबलको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ गोलले पराजित भयो ।खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको
तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ असोज ४ गतेदेखि
बुधबार, २५ भाद्र २०७६, १५:५१
पथरी – मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप २०७६ यहि असोज ४ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुनेभएको छ। गोल्डकपको बारेमा आयोजक डाँगीहाट युथ क्लबले सोमबार बिहान पत्रकार
ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल नादेझ्दा कपको फाइनलमा
मंगलवार, २४ भाद्र २०७६, २१:४७
नेपाली महिला फुटबल टोली किर्गिस्तान जारी नादेझ्दा कपमा ताजकिस्तानलाई मंगलबार १–० ले हराउँदै नेपाल अन्तिम फाइनलमा पुगेको हो । नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल
विश्वकप फुटबल छनोटमा नेपालको चाइनिज ताइपेईविरुद्ध २–० ऐतिहासिक जित
मंगलवार, २४ भाद्र २०७६, २०:४१
फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० को ऐतिहासिक जित निकालेको छ । ताइपेईविरुद्ध दोस्रो पटक मैदानमा उत्रिएको नेपालले अञ्जन नायक बन्दा २–० को जित निकाल्यो । प्रशिक्षक
नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित– नादेज्दा कप महिला फुटबल
सोमबार, २३ भाद्र २०७६, १९:१३
किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाब दिएको थियो । पहिलो
एसीसी अन्डर १९ एसिया कपबाट नेपाल बाहिरियो, बंगलादेशसँग ६ विकेटले पराजित
सोमबार, २३ भाद्र २०७६, ०७:५४
एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरिएको छ। पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।
‘नादेज्दा कप’ महिला फुटबलमा नेपालको विजयी सुरुवात
आईतवार, २२ भाद्र २०७६, १९:५२
किर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले हरायो । नेपालका लागि नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा
नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन
सोमबार, १६ भाद्र २०७६, १८:२०
पोखरा– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन
साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन
आईतवार, १५ भाद्र २०७६, १५:०६
मोरङ – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । शनिबार भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी रंगशालामा भारतलाई
