खेलकुद
संकटालाई हराउँदै आर्मी अन्तिम चारमा
मंगलवार, २७ फाल्गुन २०७६, २२:१७
पोखरा । साविक उपविजेता त्रिभुवन आर्मी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा ए डिभिजन
आहा रारा गोल्डकपमा झापा ११ लाई हराउदै मनाङ सेमिफाइनलमा
सोमबार, २६ फाल्गुन २०७६, ०९:३१
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा ११ लाई १–०
भारतलाई हराउँदै अष्ट्रेलिया महिला टीट्वान्टी विश्वकप च्याम्पियन
सोमबार, २६ फाल्गुन २०७६, ००:५७
एजेन्सी । सातौं संस्करणको महिला टी(ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । मेलबर्न्स्थित एमसीजीमा अष्ट्रेलियाले दिएको
छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्रलाई
आईतवार, २५ फाल्गुन २०७६, १५:५८
इलाम । छैटौं संस्करणको माइभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । बर्षाले बाधक बनेको खेलमा निया एन्ड्रिसको निर्णायक गोलको मद्दतमा आयोजक माइभ्याली फुटबल क्लबलाई पराजित गर्दै मच्छिन्द्रले सिजनको दोश्रो
माईभ्याली गोल्डकपमा आज आयोजक र मच्छिन्द्र उच्च मनोबलमा साथ भिड्दै
शनिबार, २४ फाल्गुन २०७६, ०८:५६
इलाम । छैटौँ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागि लिग विजेता मछिन्द्र र आयोजक माइभ्याली फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ। ठूलो टुडिखेलमा जारी प्रतियोगिताको अघिल्लो संस्करणमा झैँ यसपटक पनि २ नयाँ टिमबीच
माईभ्याली गोल्डकपमा आर्मीलाई हराउँदै आयोजक माईभ्याली क्लब फाइनलमा प्रवेश
शुक्रबार, २३ फाल्गुन २०७६, ०३:२२
इलाम । आयोजक माईभ्याली क्लब इलाम छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले
‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश
बुधबार, २१ फाल्गुन २०७६, २३:५१
इलाम । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इलामको टुँडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ
थ्री स्टारलाई हराउँदै सुदुरपश्चिम ११ खप्तड गोल्डकप च्याम्पियन
बुधबार, २१ फाल्गुन २०७६, ००:३९
काठमाडौं । आयोजक सुदुरपश्चिम ११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । धनगढी रंगशाला मंगलबार भएको फाइनलमा ’ए’ डिभिजन लिग क्लब थ्री स्टारलाई १–० गोल अन्तरले पराजित
हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार क्लव खप्तड गोल्डकपको फाइनलमा
आईतवार, १८ फाल्गुन २०७६, २३:५०
धनगढी । थ्री स्टार क्लव सर्वा्धिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कैलाली हसनपुरमा आइतबार भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै
पुलिसलाई हराउँदै मनाङलाई बुढासुब्बा गोल्डकपको उपाधि
आईतवार, १८ फाल्गुन २०७६, ०१:५६
धरान । मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ । बुधबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको
