कृषि / पर्यटन
प्रदेश १ मा यो बर्ष धान उत्पपादनमा ५ प्रतिशतले गिरावट
बुधबार, ११ मंसिर २०७६, २३:१४
विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको
पूर्वको यात्रामा रहेको सेलीब्रेटीलाई प्रदेश १ सरकारद्वारा स्वागत
सोमबार, ९ मंसिर २०७६, ०३:०९
मोरङ । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा पूर्व क्षेत्रको यात्रा आएको समूहलाई १ नम्बर प्रदेश सरकारले स्वागत गरेको छ । आइतबार विराटनगरमा मुख्यमन्त्री शेरधन राईले प्रदेश घुम्नका लागि
मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु
शनिबार, ३० कार्तिक २०७६, ०९:२२
मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा
टिएमजे पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा भ्रमण वर्षलाई असर पर्ने
मंगलवार, २६ कार्तिक २०७६, २३:५२
तेह्रथुम । गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना
वडा नं. ४ मा तरकारी खेती तालिम
आईतवार, २४ कार्तिक २०७६, २१:०५
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी २ दिने निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज आइतबार वडा नम्वर ४ मा पनि तालिम सुरु गरेको
हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन
शुक्रबार, २२ कार्तिक २०७६, २३:२८
सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन
सोलुखुम्बुमा जंगली जनावरले बालीनाली सखाप पारेपछि किसान चिन्तित
बिहीबार, २१ कार्तिक २०७६, १३:३०
सोलुखुम्बु । जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोलुखुम्बुको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै
तेह्रथुमको छथर गाउँपालिकामा एक टोल एक उत्पादन कार्यक्रम सुरु
बिहीबार, २१ कार्तिक २०७६, १३:०६
तेह्रथुम । छथर गाउँपालिकाभरका किसानलाई उत्पादन र बजारीकरणसँग जोड्न एक टोल एक उत्पादन’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै किसानसम्म पुग्ने गरी सञ्जाल गठन गरेर गाउँपालिकाले कार्यक्रमको सुरुआत गरेको हो ।
२ दिने तरकारी खेती तालिम १० नं वडाबाट सुरु
मंगलवार, १९ कार्तिक २०७६, २३:५४
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज वडा नम्वर १० मा तालिम सुरु गरेको छ । नगर उपप्रमुख
मकैपछि धानखेतीमा पनि फौजी किरा लाग्नथालेपछि उदयपुका किसान चिन्तित
शनिबार, २ कार्तिक २०७६, ०८:२०
उदयपुर । सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको