वडा नं. ४ मा तरकारी खेती तालिम - Pahilo Online

वडा नं. ४ मा तरकारी खेती तालिम

writer

पहिलो अनलाइन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी २ दिने निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज आइतबार वडा नम्वर ४ मा पनि तालिम सुरु गरेको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा तालिमको उद्घाटन् गर्दै कृषिलाई व्यवसायिक वनाउने कुरामा यसखाले तालिमले मद्धत गर्ने वताउनु भयो । ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितले कृषिको व्यवसायिक विकासमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो । नगरका १० वडामध्ये ९ वडा कृषिमा आधारित भएकाले ती वडाहरुका लागि २,२ दिने तालिम सञ्चालन गरिएको कृषि शाखाकी प्राविधिक सावित्रा कार्कीले वताउनुभयो । जस ३० जनाको सहभागिता रहने तालिममा सावित्रा कार्कीका साथै सोही शाखाका सविना राई र टीका राईले सहजिकरण गरिरहनु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes