कृषि / पर्यटन
अध्ययनको केन्द्र बन्दै पथरीको हरियाली सामुदायिक वन
शुक्रबार, २७ मंसिर २०७६, १४:१३
मोरङ । मोरङको पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समुह वन संग सरोकार राख्नेहरुको अध्ययनको केन्द्र बन्दै गएको छ । यस सामुदायिक वनले वैज्ञानिक वनको क्षेत्रमा देशभरीकै उत्कृष्ट काम गरी
पाँचथरको कुरुम्बामा सुन्तला महोत्सव आयोजना
शुक्रबार, २० मंसिर २०७६, २३:५०
पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको पाँचथरको मिक्लाजुङ गाउँपालिकाको कुरुम्बामा सुन्तला महोत्सव आयोजना गरिएको छ। सुन्तला उत्पादक किसानलाई व्यवसायीक बनाउनका लागि थप उत्साह प्रदान गर्न र सुन्तला खेतीमा आधुनिकीकरण भित्र्याउँदै
सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले
बिहीबार, १९ मंसिर २०७६, १५:४३
सोलुखुम्बु । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक
केराबारीमा फुड एण्ड म्युजिकल फेस्टिबल गरी पर्यटक भित्र्याइने
शुक्रबार, १३ मंसिर २०७६, १०:४३
केराबारी (मोरङ) । स्थानीय पर्यटन प्रवर्धन र युवाहरुलाई व्यवसायमा आकर्षण गर्ने उदेश्यले मोरङको केराबारीमा ‘केराबारी फुड एण्ड म्युजिकल फेष्टिबल फेयर—२०७६’ हुने भएको छ । होटल तथा पेय पदार्थ व्यवासायी
प्रदेश १ मा यो बर्ष धान उत्पपादनमा ५ प्रतिशतले गिरावट
बुधबार, ११ मंसिर २०७६, २३:१४
विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको
पूर्वको यात्रामा रहेको सेलीब्रेटीलाई प्रदेश १ सरकारद्वारा स्वागत
सोमबार, ९ मंसिर २०७६, ०३:०९
मोरङ । नेपाल भ्रमण वर्ष सन् २०२० को सन्दर्भमा पूर्व क्षेत्रको यात्रा आएको समूहलाई १ नम्बर प्रदेश सरकारले स्वागत गरेको छ । आइतबार विराटनगरमा मुख्यमन्त्री शेरधन राईले प्रदेश घुम्नका लागि
मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु
शनिबार, ३० कार्तिक २०७६, ०९:२२
मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा
टिएमजे पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा भ्रमण वर्षलाई असर पर्ने
मंगलवार, २६ कार्तिक २०७६, २३:५२
तेह्रथुम । गुराँस क्षेत्र तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्यटकीय पूर्वाधार नहुँदा सरकारले आगामी वर्ष मनाउने तयारी गरिरहेको नेपाल भ्रमण वर्षलाई असर पर्ने देखिएको छ । २० लाख पर्यटक भित्र्याउने योजना
वडा नं. ४ मा तरकारी खेती तालिम
आईतवार, २४ कार्तिक २०७६, २१:०५
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका वडाहरुमा तरकारी खेती सम्वन्धी २ दिने निःशुल्क तालिम सञ्चालन गर्ने क्रममा आज आइतबार वडा नम्वर ४ मा पनि तालिम सुरु गरेको
हिमाल आरोहण अनुमतिबाट साढे ६ करोड रोयल्टी संकलन
शुक्रबार, २२ कार्तिक २०७६, २३:२८
सोलुखुम्बु । देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट शरद ऋतुमा छ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट उक्त रोयल्टी संकलन
