कृषि / पर्यटन Archives - Page 11 of 13 - Pahilo Online
झापामा एक किसानले स्याउ फलाए

झापामा एक किसानले स्याउ फलाए

शुक्रबार, १३ भाद्र २०७६, १७:२५

झापा – झापाको गौरादहका एक किसानले स्याउ फलाएका छन् । गौरादह– २ का किसान भीमबहादुर खड्काले पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ आफ्नै जग्गामा फलाएका हुन् ।आफ्नो

दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे

दुव्र्यबहार र अनाबश्यक चेकजाँचले १ नं प्रदेशमा भारतीय पर्यटक घटे

बिहीबार, ५ भाद्र २०७६, २२:४७

मोरङ – पछिल्लो एक वर्षयता भने भारतीय पर्यटकको पनि आउने क्रम ५० प्रतिशतले घटेको छ । भारतीय, बिहारी भनेर नेपालमा र सीमामा गरिने दुर्व्यवहारका कारण उनीहरू आउन हिच्काउने गरेको छन् । ‘प्रहरीको

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

बाँदर नियन्त्रण गर्न सरकारसँग ओखलढुंगाका सांसदको माग

मंगलवार, ३ भाद्र २०७६, ०२:४५

ओखलढुंगा–बाँदरले हदै सम्मको दुख दिन थालेपछि सांसद यज्ञराज सुनुवारले बाँदर नियन्त्रणका लागि सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आईतबार बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद सुनुवारले बाढी पहिरो

जीवन विकासले दियो किसानलाई राहत

जीवन विकासले दियो किसानलाई राहत

सोमबार, ११ असार २०७५, ११:००

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ का अम्बरबहादुर थापा पेशाले कृषक हुन् । उनले घरपरिवारको लागि दुई वटा जर्सी गाइ पालन गर्दै आएका छन् । घर परिवारको लगि आवश्यक पर्ने दूध

कोशीको बाढीले जलयात्रा अनियमित

कोशीको बाढीले जलयात्रा अनियमित

मंगलवार, २९ जेष्ठ २०७५, १७:४२

धरान । कोशीमा पानीको बहाव बढेसँगै जेटबोट सञ्चालन अनियमित बनेको छ । नदीमा पानीको बहाव बढेपनि जलयात्रा सेवा पूर्णरुपमा बन्द भने गरिएको छैन । कोशीले रुख बगाएर ल्याउन थालेपछि वर्षायाममा

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार

राष्ट्रिय सहकारी बैंक लिमिटेडको ४३ औं शाखा विस्तार

शुक्रबार, ४ जेष्ठ २०७५, २३:२६

विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले शुक्रबार धनकुटामा आफनो ४३ औं शाखा विस्तार गरेको छ । यसअघि ४२ जिल्लामा शाखा विस्तार भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख रमेश पोखरेलले जानकारी

विपन्नलाई सिंचाईमा सहयोग

विपन्नलाई सिंचाईमा सहयोग

बिहीबार, २७ बैशाख २०७५, २३:०७

विराटनगर । अतिविपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका–१ म सञ्चालित सामुदायिक तथा सिंचाईं उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ । बुधबार नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको

‘सेलेले झरना’ ओझेलमा !

‘सेलेले झरना’ ओझेलमा !

बिहीबार, २७ बैशाख २०७५, २३:०५

धनकुटा । प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यवस्थापन अभावमा धनकुटाको शहिद भूमि गाउँपालिका २ स्थित बुर्खामा रहेको आकर्षक प्राकृतिक झरना ओझेलमा परेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य

आधार शिविरदेखि बाटो खुल्यो

आधार शिविरदेखि बाटो खुल्यो

सोमबार, २४ बैशाख २०७५, २२:३९

सोलुखुम्बु । विश्वकै सर्बोच्च शिखर सगरमाथा आरोहणको लागि आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी

सुनवर्षी मेलामा हजारौं सहभागी (फोटो फिचर)

सुनवर्षी मेलामा हजारौं सहभागी (फोटो फिचर)

शनिबार, १ बैशाख २०७५, २३:२२

विराटनगर । मोरङ गोविन्दपुरको सुनवर्सीमा नयाँ वर्षको सुरु दिन अर्थात् वैशाख १ गते लागेको सुनवर्षी मेलामा हजारौं सहभागी भएका छन् । सुनवर्सी महाराज थान मेला हेर्न आउने र त्यहाँ रहेको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles