अर्थ / वाणिज्य Archives - Page 31 of 32 - Pahilo Online
४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

४५ लाख नगदसहित भारतीय नागरिक पक्राउ

मंगलवार, २२ फाल्गुन २०७४, १४:३१

विराटनगर : मोरङ प्रहरीले नेपाली रुपैयाँ ४५ लाख नगद र एउटा कारसहित मंगलबार विराटनगरबाट एक भारतीय नागरिक पक्राउ गरेको छ । अवैध रुपमा लुकाइ छिपाइ भारतबाट जोगबनी नाका हुँदै विराटनगर

रकम फिर्ता नपाएपछि सहकारीमा ताला

रकम फिर्ता नपाएपछि सहकारीमा ताला

आईतवार, २० फाल्गुन २०७४, १८:४६

विराटनगर, २० फागुन। विराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले सहकारीमा तालाबन्दी गरेका छन् । सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरङमा

भन्सार घोटलामा संलग्नलाई मुद्दा

भन्सार घोटलामा संलग्नलाई मुद्दा

बुधबार, १६ फाल्गुन २०७४, २२:४१

विराटनगर, १६ फागुन । राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको १० करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका २ जना बैंक कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ । मोरङ प्रहरीले

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख पक्राउ

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रमुख पक्राउ

मंगलवार, १५ फाल्गुन २०७४, २१:१५

विराटनगर  : राष्ट्रिय वाणिज्य बंैक सुक्खा बन्दरगाह शाखाका प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला प्रकरणमा थप अनुसन्धानको लागि

नेप्से घट्दा लगानीकर्ता हच्किए

नेप्से घट्दा लगानीकर्ता हच्किए

सोमबार, १४ फाल्गुन २०७४, १७:४१

विराटनगर, १४ फागुन । लगातार नेप्से परिसुचकमा गिरावट आएपछि विराटगनरमा शेयर कारोवार गर्नेको संख्यामा पनि गिरावट आएको छ । राजधानीमा नेप्सेमा गिरावट आएको समयमा कारोवार रकम वृद्धि भएपनि विराटनगरका ब्रोकरमार्फत

¥याकेट बुनेरै राम्रो कमाई

¥याकेट बुनेरै राम्रो कमाई

आईतवार, १३ फाल्गुन २०७४, १५:४९

धनकुटा, १३ फागुन । स्वस्थ्य रहन शारिरीक व्यायमका लागि व्याटमिन्टन खेल्नेको संख्या बढेपछि धनकुटाका एक व्यक्तिले व्याटमिन्टन ¥र्याकेट बुनेर राम्रो आम्दानी गरिरहेका छन् । व्याडमिन्टन खेलेरे ¥याकेट कोडोरी चँुडिएपछि त्यसमा

श्रममैत्री नीति विषयमा छलफल

श्रममैत्री नीति विषयमा छलफल

आईतवार, १३ फाल्गुन २०७४, १५:४७

विराटनगर, १३ फागुन । श्रम नीति र पालना गर्ने विषयमा विराटनगरमा आइतबार छलफल भएको छ ।  छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति

६ महिनामा पाँच खर्बको व्यापार घाटा

६ महिनामा पाँच खर्बको व्यापार घाटा

शनिबार, १२ फाल्गुन २०७४, १३:११

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३/७४ मा सोही अवधिमा व्यापार घाटा रु

नेपाल-भारत ‘अदुवा-वार्ता’ हुने 

नेपाल-भारत ‘अदुवा-वार्ता’ हुने 

शनिबार, १२ फाल्गुन २०७४, १२:२८

विराटनगर, १२ फागुन । नेपाली अदुवामा चीनबाट आएको अदुवाको मिसावट भएको आरोप लगाउँदै भारतले आयात गर्न नमानेपछि नेपाल–भारतबीच चैतमा ‘अदुवा-वार्ता’ हुने भएको छ। वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार भारतमा अदुवा

 ‘सगरमाथा’ मर्मतपछि हङकङ उड्ने भो

 ‘सगरमाथा’ मर्मतपछि हङकङ उड्ने भो

शनिबार, १२ फाल्गुन २०७४, १२:२६

काठमाडौं, १२ फागुन । नेपाल वायु सेवा निगमको दुई महिना थन्किएको एयरबस ३२०—२०० सिरिजको जहाज भाडाको इन्जिन जडान गरी शनिबार हङकङ उड्दैछ । सिंगापुरमा मर्मत गरी बिहीबार काठमाडौं ल्याइएको नाइन एन—एकेडब्लु जहाजको शुक्रबार

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles