अर्थ / वाणिज्य
बजेटको अधिकांश रकम मन्त्रालयमै खर्च हुने
शुक्रबार, ३० चैत्र २०७४, १३:१६
विराटनगर । प्रदेश १ को सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको चालु आर्थिक वर्षको बाँकी अबधिको बजेटमा करिब ४७ प्रतिशत पूँजीगत खर्च छुट्याएको भएपनि त्यसको अधिकांश रकम मन्त्रालयभित्रै खर्च हुने देखिएको छ
प्रदेशसभामा १ अर्ब २ करोड ५ लाखको बजेट पेश (पूर्णपाठसहित)
बिहीबार, २९ चैत्र २०७४, १७:४१
विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट प्रदेश संसदमा पेश गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका
उद्योगीहरू सेवामूलक हुनुपर्छ : मण्डल
बुधबार, २८ चैत्र २०७४, २२:२३
विराटनगर । नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री शिवकुुमार मण्डलले व्यवसाय सञ्चालन गर्दा उद्योगीहरुमा पनि सेवामुलक भावना आवश्यक रहेको बताउनुभएको छ । वेटर व्रिक नेपाल र आनन्द इटा उद्योगको आयोजनामा मोरङको
माछा कृषकको विचल्ली
मंगलवार, २७ चैत्र २०७४, ००:१९
विराटनगर । माछामा आत्मनिर्भर बन्ने उद्देश्यले सरकारले मोरङमा माछा जोन कार्यक्रम संचालन गरिरहेको छ । माछा जोन कार्यक्रम संचालन गरेपछि धेरै किसानले धान फल्ने खेतमा पोखरी खनेका छन् । माछामा
तस्करीको ३३ केजी सुन प्रकरणमा राप्रपा नेता पक्राउ
आईतवार, २५ चैत्र २०७४, २२:५६
काठमाडौं । तस्करीको ३३ केजी सुन प्रकरणमा मनाङ होटलका पूर्वसञ्चालक तथा राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई आइतबार बिहान पक्राउ गरेको हो । गुरुङसँगै यो
तीन वर्षमा प्रदेशबाट विधुत निर्यात हुने
आईतवार, २५ चैत्र २०७४, १६:४८
विराटनगर । प्रदेश १ मा १० हजार मेघावाट विधुत उत्पादनको संभावना भएपनि आगामी ३ वर्षभित्र ६ सय ५२ मेगावाट उत्पादन हुने देखिएको छ । सरकारी प्रयास प्रभाबकारी नभइरहेको बेला ३
मौरीपालनबाट राम्रो आम्दानी
आईतवार, २५ चैत्र २०७४, १६:१२
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–४ का दिपेन्द्र थापाले ५ वर्ष पहिलेदेखि मौरीपालन गर्दै आइरहेका छन् । प्रारम्भमा उनलाई मौरी पालनवाट आम्दानी गर्न सकिन्छ भन्ने खासै विश्वासै नगरेका दिपेन्द्रको आजभोलि भने
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धीपूर्ण
शनिबार, २४ चैत्र २०७४, २३:३५
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल भएको विश्लेषण सुरु भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर कतिपय संचारमाध्याममा चर्चा भएका छन् । नेपालका मूलधारका मिडियाको प्रारम्भीक समिक्षा र
सहकारी संस्था हस्तान्तरण
शनिबार, २४ चैत्र २०७४, १४:४४
विर्तामोड । डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण
बजार अनुगमन शून्य
शुक्रबार, २३ चैत्र २०७४, १२:३२
विराटनगर । मोरङको बजार अनुगमन र कालोबजारी नियन्त्रण गर्ने वाणिज्य कार्यालयमा १ वर्षदेखि ३ जना कर्मचारी मात्रै छन् । १ जना उपसचिव, २ जना शाखा अधिकृत, ३ जना नासुको दरबन्दी