समाज
अज्ञात समूहद्वारा खानेपानीमा विषादी मिसावट
मंगलवार, २९ श्रावण २०७५, १९:३४
विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले हालिदिएको बिषादीको कारण २९ जना विद्यार्थी विरामी परेका छन् । विषादी मिसाएको पानी पिएका १५
विराटनगर महानगरको कार्यालयमा विष्फोट
आईतवार, २७ श्रावण २०७५, २०:०५
विराटनगर । विराटनगर महानगरपालिका भवनभित्र आइतबार अपरान्ह बम विष्फोट भएको छ । महानगरपालिका प्रमुख भिम पराजुलीको पहिलो तलामा रहेको कार्यकक्ष छेउको प्यासेजमा आइतबार दिउँसो २ बजे बम विष्फोट भएको हो
विपद्को नाममा जथाभावी राहत संकलनमा रोक
मंगलवार, २२ श्रावण २०७५, १९:४३
विराटनगर । विपद्को नाममा आपूmखुसी विभिन्न व्यक्ति संस्थाले गर्ने राहत संकलन र वितरणमा प्रदेश सरकारले कडाई गर्ने भएको छ । प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्युनिकरण तथा उद्धार र राहतका
विराटनगरमा ५ सय प्रतिशतसम्म कर बृद्धि
सोमबार, ३२ असार २०७५, १०:००
विराटनगर । विराटनगर महानगरपालिकाले अस्वभाविक र अवैध तरिकाले कर नीति लागू गरेको भन्दै नेकपा विराटनगरले विरोध गरेको छ । करको दर वृद्धिको निर्णय लगायतका आफ्ना माग तत्काल पुरा नगरे साउन
जिल्ला अदालतमा ६० प्रतिशत मुद्दा किनारा
बुधबार, २७ असार २०७५, १८:३६
विराटनगर । जिल्ला अदालत मोरङले चालु आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म ६० दशमलब १५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । चालु आर्थिक वर्षको असार २६ गतेसम्म ६ हजार ४ सय ७३
अपमानित भएपछि मन्त्रीद्वारा कार्यक्रम बहिष्कार
शुक्रबार, २२ असार २०७५, २०:२६
विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कमिटिको पदस्थापन कार्यक्रममा अमानित भएको भन्दै प्रदेश सरकारका मन्त्री र सांसदले कार्यक्रम नै बहिष्कार गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता माधबकुमार नेपालको प्रमुख
मागी खाइ हिंड्नेलाई घर उपहार
शुक्रबार, २२ असार २०७५, २०:२२
विराटनगर । टाटीले बेरेको सानो छाप्रो । छानोको पराल आधाभन्दा धेरै खसिसकेको । घाम लाग्दा छानोबाट पूरै उज्यालो भित्रै पस्छ । बर्खाको पानी मुश्किलले एक तिहाइ मात्र बलेसीमा झर्छ ।
उच्च अदालतको पेशी स्थगित
बिहीबार, १४ असार २०७५, १५:५२
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीले थुनामुक्त गर्न माग गर्दै उच्च अदालत विराटनगरमा दिएको निवेदनको पेशी स्थगित
बाल विवाह न्युनिकरण गर्न अभियान सुरु
बुधबार, १३ असार २०७५, १८:३३
विराटनगर । प्रदेश नं. १ मा बालविवाह विरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेशस्तरीय अभियानको शुभारम्भ गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ, विराटनगरसँगको साझेदारीमा नेपाल
क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो
सोमबार, ११ असार २०७५, १८:०२
विराटनगर । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको
