राजनीति Archives - Page 28 of 29 - Pahilo Online
अब्बासी र प्रचण्डबीच भेटवार्ता

अब्बासी र प्रचण्डबीच भेटवार्ता

मंगलवार, २२ फाल्गुन २०७४, १०:२३

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको

शहीद भूमिलाई तलब दिने मन्त्रीको घोषणा

शहीद भूमिलाई तलब दिने मन्त्रीको घोषणा

सोमबार, २१ फाल्गुन २०७४, २३:४९

इटहरी । एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आफ्नो पहिलो तलब शहीद भूमिलाई अर्पण गर्ने घोषणा गर्नुभएको छ । शहीद सप्ताहको अन्तिम दिन सुनसरीको इटहरी १९

काँग्रेस संसदीय दलमा देउवा निर्वाचित

काँग्रेस संसदीय दलमा देउवा निर्वाचित

सोमबार, २१ फाल्गुन २०७४, १३:३६

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा भारी मतसहित बिजयी हुनुभएको छ । सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेदवार प्रकाशमान

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए

आईतवार, २० फाल्गुन २०७४, १७:११

काठमाडौं, २० फागुन । निर्वाचित भएको करिब ३ महिनापछि प्रतिनिधिसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य राजपाका महन्थ ठाकुरले सांसदहरुले सपथ गराउनुभएको हो ।

सभामुखको निर्वाचन २६ गते

सभामुखको निर्वाचन २६ गते

आईतवार, २० फाल्गुन २०७४, १५:४२

काठमाडौं, २० फागुन । संघीय संसदको सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलको बैठकले सभामुखको निर्वाचन फागुन २६ गते गर्ने

प्रदेश सरकारले पुरक बजेट ल्याउँदै

प्रदेश सरकारले पुरक बजेट ल्याउँदै

आईतवार, २० फाल्गुन २०७४, ११:०७

विराटनगर, २० फागुन । प्रदेश नं. १ को सरकारले चालू आर्थिक वर्षको लागि चैत १५ गते बजेट सार्वजनिक गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक बर्षको लागि बजेटको

प्रधानमन्त्रीले सांसदलाई भने : भत्ता खाने मात्रै होइन

प्रधानमन्त्रीले सांसदलाई भने : भत्ता खाने मात्रै होइन

शनिबार, १९ फाल्गुन २०७४, १५:३२

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई कर्मचारीको सरुवाको फाइल बोक्न छोडेर विकास निर्माणको फायल बोक्न आग्रह गर्नुएको छ । काठमाडौंमा आयोजित एमाले–माओवादीका सांसदलाई प्रशिक्षण दिँदै

गठबन्धन–फोरमको वार्ता रोकियो

गठबन्धन–फोरमको वार्ता रोकियो

शनिबार, १९ फाल्गुन २०७४, १५:०६

काठमाडौं, १९ फागुन : सत्तारुढ बाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालको आज हुने भनिएको वार्ता स्थगित भएको छ । आवश्यक गृहकार्य नपुगेको भन्दै वार्ता स्थगित गरिएको बताइएको छ ।

मन्त्रालयको पुनःसंरचाना सुरु, नयाँ मन्त्रालयको नाम के के ?

मन्त्रालयको पुनःसंरचाना सुरु, नयाँ मन्त्रालयको नाम के के ?

शुक्रबार, १८ फाल्गुन २०७४, २०:११

काठमाडौं । सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी

‘सत्तापक्ष–फोरमबीच सिद्धान्तमा सहमति’

‘सत्तापक्ष–फोरमबीच सिद्धान्तमा सहमति’

बिहीबार, १७ फाल्गुन २०७४, २२:५३

काठमाडौं । एमाले नेता सुवास नेम्वाङले संघीय समाजवादी फोरम नेपालसँगको वार्ता ‘सिद्धान्तत’ टुंगोमा पुगेको दाबी गर्नुभएको छ । लिखित सहमति गर्ने भनिएको बिहीबारको द्वीपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेको समाचार सार्वजनिक

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles