राजनीति

गगनको गर्जन : उधारो होइन नगद चाहिन्छ खनखन गनेर
आईतवार, २७ फाल्गुन २०७४, २२:३४
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका काम अब उधारोमा नभएर नगदमा चाहिने बताउनु भएको छ । आइतबार बसेको संघीय संसदको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री तथा बाम गठबन्धनलाई सशक्त

मुख्य न्यायधिवक्तामा आचार्य नियुक्त
शुक्रबार, २५ फाल्गुन २०७४, १८:४८
विराटनगर । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुणमणि आचार्यलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाडले आज आचार्यलाई

सभामुखमा महरा निर्विरोध निर्वाचित
शुक्रबार, २५ फाल्गुन २०७४, १५:२२
काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको कार्यसुची रहेकोमा महराको मात्र उम्मेदवारी परेकोले निर्वाचित हुनुभएको हो ।

मनोनीत तीन सांसदले सपथ लिए
शुक्रबार, २५ फाल्गुन २०७४, १०:३४
काठमाडौं । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका तीन जना सांसदले सपथ लिएका छन् । अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष आज सपथ लिएका

अपाङ्गमैत्री भवन बनाउन माग
मंगलवार, २२ फाल्गुन २०७४, ११:२१
विराटनगर । अपाङगता भएका व्यक्तिहरुले आफ्नो लागि पहुँचयुक्त भौतिक संचरनाहरु अपाङ्गतामैत्री हुनेपर्ने माग राख्दै प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ

अब्बासी र प्रचण्डबीच भेटवार्ता
मंगलवार, २२ फाल्गुन २०७४, १०:२३
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी र नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । अब्बासी बस्नुभएको होटेल हायातमा आज बिहान नेपाल र पाकिस्तानबीचको

शहीद भूमिलाई तलब दिने मन्त्रीको घोषणा
सोमबार, २१ फाल्गुन २०७४, २३:४९
इटहरी । एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले आफ्नो पहिलो तलब शहीद भूमिलाई अर्पण गर्ने घोषणा गर्नुभएको छ । शहीद सप्ताहको अन्तिम दिन सुनसरीको इटहरी १९

काँग्रेस संसदीय दलमा देउवा निर्वाचित
सोमबार, २१ फाल्गुन २०७४, १३:३६
काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा भारी मतसहित बिजयी हुनुभएको छ । सोमबार दलको नेता चयन गर्न भएको मतदानमा रामचन्द्र पौडेल पक्षधर उम्मेदवार प्रकाशमान

प्रतिनिधिसभा सांसदहरुले सपथ लिए
आईतवार, २० फाल्गुन २०७४, १७:११
काठमाडौं, २० फागुन । निर्वाचित भएको करिब ३ महिनापछि प्रतिनिधिसभा सदस्यहरुले आइतबार सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य राजपाका महन्थ ठाकुरले सांसदहरुले सपथ गराउनुभएको हो ।

सभामुखको निर्वाचन २६ गते
आईतवार, २० फाल्गुन २०७४, १५:४२
काठमाडौं, २० फागुन । संघीय संसदको सभामुखको निर्वाचन फागुन २६ गते हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५ राजनीतिक दलको बैठकले सभामुखको निर्वाचन फागुन २६ गते गर्ने