राजनीति
उपसभामुखमा तुम्बाहाम्फे निर्वाचित
शुक्रबार, २ चैत्र २०७४, १७:१५
काठमाडौँ । नेकपा एमालेका सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ । कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख पदमा भारी मतसहित निर्वाचित हुनुभएको हो । शुक्रबार भएको मतदानमा
मोरङकी नेतृ तुम्बाहाम्फे उपसभामुख बन्ने निश्चित
बिहीबार, १ चैत्र २०७४, १७:००
विराटनगर । मोरङबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बन्नुभएकी डा. शिवमायाँ तुम्बाहाम्फे उपसभामुख बन्नुहुने भएको छ । नेकपा एमालेका समानुपातिक सांसद सम्बाहाम्फेले बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको लागि बिहीबार उम्मेदवारी दर्ता
उपसभामुखमा तुम्बाहाम्फे र भुसाल भिड्दै
बिहीबार, १ चैत्र २०७४, १६:००
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेका शिवमायाँ तुम्बाहाम्फे र नेपाली काँग्रेसका पुष्पा भुसालको उम्मेदवारी दर्ता भएको छ । संसद भवनमा बिहीबार दुबैले उम्मेदवारी दर्ता गरेका हुन् । तुम्बाहाम्फेको प्रस्तावकमा माओवादी
मेयरलाई गोली हानेको आरोप विप्लबको पार्टीमाथि
मंगलवार, २९ फाल्गुन २०७४, १२:०७
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव को पार्टीका ३ जना कार्यक्रतालाई गरेको छ। सोमबार राति सुख्खड क्षेत्रबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट
भण्डारी दोस्रो कार्यकालको लागि राष्ट्रपति चुनिदै
मंगलवार, २९ फाल्गुन २०७४, ११:५१
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज मंगलबार विहान १० बजेदेखि मतदान भइरहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म
बाँदरको आतंक रोक्न माग
सोमबार, २८ फाल्गुन २०७४, १९:४३
पाँचथर । बालीनाली बाँदरले सखाप पारिदिने गरेको भन्दै पाँचथरका जनप्रतिनिधिहरूले समस्याको दीर्घकालीन समाधानका लागि जिल्ला वन कार्यालयलाई गुहारेका छन् । जंगल र खोला आसपासको क्षेत्रमा मात्रै नभई आँगनमै पुगेर बाँदरले वर्षेनि
गगनको गर्जन : उधारो होइन नगद चाहिन्छ खनखन गनेर
आईतवार, २७ फाल्गुन २०७४, २२:३४
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका काम अब उधारोमा नभएर नगदमा चाहिने बताउनु भएको छ । आइतबार बसेको संघीय संसदको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री तथा बाम गठबन्धनलाई सशक्त
मुख्य न्यायधिवक्तामा आचार्य नियुक्त
शुक्रबार, २५ फाल्गुन २०७४, १८:४८
विराटनगर । एक नम्बर प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङले प्रदेश सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता चुणमणि आचार्यलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख तुम्बाहाडले आज आचार्यलाई
सभामुखमा महरा निर्विरोध निर्वाचित
शुक्रबार, २५ फाल्गुन २०७४, १५:२२
काठमाडौं । प्रतिनिधिसभा सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ताको कार्यसुची रहेकोमा महराको मात्र उम्मेदवारी परेकोले निर्वाचित हुनुभएको हो ।
मनोनीत तीन सांसदले सपथ लिए
शुक्रबार, २५ फाल्गुन २०७४, १०:३४
काठमाडौं । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका तीन जना सांसदले सपथ लिएका छन् । अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष आज सपथ लिएका
