अखिल क्रान्तिकारी मोरङमा ताजिम - Pahilo Online

अखिल क्रान्तिकारी मोरङमा ताजिम

writer

पहिलो अनलाइन

विराटनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मोरङको संयोजकमा ताजिम अन्सारी चयन भएका छन् ।

विराटनगरमा शनिबार बसेको क्रान्तिकारीको विस्तारित बैठकले अन्सारीलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको हो ।

अन्सारीले संयोजकमा चयन भएसँगै अनेरास्ववियू क्रान्तिकारीको जिल्ला अधिवेशन आउँदो बैशाखको पहिला साता गर्ने तयारी गरेको बताएका छन् । बैठकमा नेकपा माओवादी केन्द्र मोरङका सहसंयोजक गणेश उप्रेती, विद्यार्थी नेता सुमन कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes