राजनीति Archives - Page 27 of 30 - Pahilo Online
पार्टी पिच्छे शिक्षक संगठन आवश्यक छैन : शिक्षामन्त्री पोखरेल

पार्टी पिच्छे शिक्षक संगठन आवश्यक छैन : शिक्षामन्त्री पोखरेल

सोमबार, १२ चैत्र २०७४, १४:५७

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र जागिर खाने नभएर राष्ट्र निर्माण गर्ने थलो भएको बताउनु भएको छ । अखिल क्रान्तिकारीको सोमबार भक्तपुरमा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा पोखरेलले जागिरलाई केन्द्रमा

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

राज्यमन्त्री रामकुमारी चौधरीको छड्के

सोमबार, १२ चैत्र २०७४, १४:३४

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कर्मचारीहरु समयमै कार्यालयमा नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । जिम्मेबार हाकिम नै कार्यालयमा अनुपस्थिति देखिँदा काम दिन नसकिने उहाँको भनाइ

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

शिक्षा र स्वास्थ्य मुख्य प्राथमिकता : मुख्यमन्त्री

आईतवार, ११ चैत्र २०७४, २२:३९

विराटगनर  । प्रदेश नम्वर १ का मूख्यमन्त्री शेरधन राईले संघीयतालाई बलियो बनाउने शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कानून निर्माण गर्ने बताउनुभएको छ । प्रदेश नम्वर १ देशकै नमुना

अखिल क्रान्तिकारी मोरङमा ताजिम

अखिल क्रान्तिकारी मोरङमा ताजिम

शनिबार, १० चैत्र २०७४, २०:०२

विराटनगर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मोरङको संयोजकमा ताजिम अन्सारी चयन भएका छन् । विराटनगरमा शनिबार बसेको क्रान्तिकारीको विस्तारित बैठकले अन्सारीलाई सर्वसम्मत रुपमा संयोजक चयन गरेको

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

सिंहदरबार केन्द्रित मानसिकता चुनौतिपूर्णः मन्त्री आङ्बो

शनिबार, १० चैत्र २०७४, १९:२८

विराटनगर । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सिंहदरबार केन्द्रित मानसिकताबाट केही कर्मचारीहरु मुक्त नहुँदा संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन,

माओवादीका मन्त्रीहरु जिम्मेवारीमुक्त

माओवादीका मन्त्रीहरु जिम्मेवारीमुक्त

शनिबार, १० चैत्र २०७४, १५:३७

विराटनगर । नेकपा माओवादी केन्द्रले मन्त्री भएका पार्टी नेताहरुलाई प्रदेश इञ्चार्जको जिम्मेवारीबाट मुक्त गरेको छ । शनिबार बसेको माओवादी केन्द्र हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

विराटनगरलाई राजधानी बनाउन कांग्रेसको दबाब

मंगलवार, ६ चैत्र २०७४, १९:१२

विराटनगर । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुले विराटनगरलाई स्थायी राजधानी तोक्न सरकारलाई दबाब दिएका छन् । मुख्यमन्त्री उपस्थित कार्यक्रममा कांग्रेसका नेताहरुले विराटनगरको ऐतिहासिक विरासत र जातीय सन्तुलनका

काँग्रेसको प्रमुख सचेतकमा कार्की

काँग्रेसको प्रमुख सचेतकमा कार्की

मंगलवार, ६ चैत्र २०७४, १७:५४

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित भएका छन् । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभा प्रदेश १ को संसदीय

अध्यक्षबाट कुटिए सर्वसाधारण

अध्यक्षबाट कुटिए सर्वसाधारण

मंगलवार, ६ चैत्र २०७४, १३:२५

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ का २२ बर्षीय अनिलकुमार साहलाई गाउँपालिकाका अध्यक्षले कुटपिट गरी घाइते बनाएका छन् । घाइते साह हाल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चअ अस्पतालमा उपचार गराईराखेका

मन्त्रिपरिषद् विस्तारः ११ मन्त्री र ४ राज्यमन्त्री थपिए

मन्त्रिपरिषद् विस्तारः ११ मन्त्री र ४ राज्यमन्त्री थपिए

शुक्रबार, २ चैत्र २०७४, १९:२३

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार तेस्रोपल्ट मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ‌ओलीले एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ मन्त्री थपेर मन्त्रीपरिषदलाई २२ सदस्यीय बनाउनुभएको छ ।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles