मुख्य समाचार
अन्तिम फैसला आउन ढिला हुने भन्दै संवैधानिक इजलासमा अधिवक्ताको बहस गर्ने समय घट्यो
शुक्रबार, ९ माघ २०७७, १६:१२
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहसका लागि कानुन व्यवसायीहरूको संख्या धेरै भएकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले कम समय दिन थालेको छ । आजको बहसमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर
प्रदेश १ को छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
शुक्रबार, ९ माघ २०७७, १५:१९
मोरङ । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३
पर्यटक नआएपछि सोलुखुम्बुको राजस्व संकलन घट्यो
बिहीबार, ८ माघ २०७७, २२:५५
सोलुखुम्बु । कोरोनानाले बढी प्रभाव पारेपछि पर्यटकको आवागमनमा निर्भर हिमाली जिल्ला सोलुखुम्बुको राजस्व संकलन घटेको छ। गत वर्षको तुलनामा यस वर्ष राजस्वमा संकलनमा ३८।७० प्रतिशतले गिरावट आएको हो। पर्यटन क्षेत्र
बचतकर्ताको लाखौं रकम लिएर ‘रारा’ सहकारीका संचालक सम्पर्क बिहीन
बिहीबार, ८ माघ २०७७, २२:३६
मोरङ । विराटनगर महानगरपालिका – ७ शनिमन्दिरमा रहेको रारा बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक बचतकर्ताको रकम लिएर भागेका छन् । बचत गरेको लाखौं रूपैयाँ लिएर सहकारीका संचालकहरू सम्पर्कबिहीन
शिविरबाट ६ सय ८० जनाको स्वास्थ्य परीक्षण, २ सय ३३ जनालाई परिचयपत्र
बिहीबार, ८ माघ २०७७, ०२:३०
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन्सँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि विशेषज्ञ चिकित्सकमार्फत सञ्चालन गरेको शिविरबाट ६ सय ८० जनाले स्वास्थ्य परीक्षण
प्रदेश १ को प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित
बुधबार, ७ माघ २०७७, २३:०६
मोरङ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक करिब तीन मिनेट बसेर स्थगित भएको छ। राष्ट्रिय गान बजाइसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाए।
सिद्धिचरण राजमार्ग जीर्ण बन्दै जादा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासी मारमा
मंगलवार, ६ माघ २०७७, २२:२७
उदयपुर । सिद्धिचरण राजमार्ग जीण बन्दै गएपछि प्रदेश १ मा पर्ने उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु का सर्वसाधारणले सास्ती खेप्नु परेको छ। मुख्य सडक सिद्धिचरण लोकमार्ग मर्मत नहुँदा स्थानीय सर्वसाधरण
झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन सहित ८ जना पक्राउ
मंगलवार, ६ माघ २०७७, २२:१६
मोरङ । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र लागुऔषध ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका ४ आमबारी बाट हिजो अपरान्ह साढे
सोलुखुम्बु र झापामा टिपर र अटो दुर्घटना हुदाँ ५ जनाको मृत्यु
सोमबार, ५ माघ २०७७, १९:२९
सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे
जबरजस्ती करणी पछि बालिका बेच्न खोज्ने एकजना पक्राउ
आईतवार, ४ माघ २०७७, २१:३९
मोरङ । तेह्रथुम घर भई धरानस्थित दिदीको घरमा बस्दै आएकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेपछि विभिन्न प्रलोभन देखाएर भारत लगी बेच्न खोज्ने एक जना पक्राउ परेका छन् ।
