मुख्य समाचार Archives - Page 87 of 197 - Pahilo Online
पथरी शनिश्चरे ९ र कानेपोखरी ६ लाई जोड्ने झोलुङ्गे पुल शिलान्यास

पथरी शनिश्चरे ९ र कानेपोखरी ६ लाई जोड्ने झोलुङ्गे पुल शिलान्यास

शनिबार, ३ माघ २०७७, २२:१९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ९ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ लाई जोड्ने डाँस खोलामा बन्ने झोलुङ्गे पुलको आज शिलान्यास भएको छ । संघीय सरकारमार्फत

इलामको सुन्तला बगान रोगको चपेटामा परेपछि किसान वैकल्पिक खेती तर्फ

इलामको सुन्तला बगान रोगको चपेटामा परेपछि किसान वैकल्पिक खेती तर्फ

शुक्रबार, २ माघ २०७७, १३:५८

इलाम । इलामको सुन्तला बगान रोगको चपेटामा परेपछि किसान विकल्प खोज्न थालेका छन् । यस वर्षको सुन्तलामा रोग लागेका कारण उत्पादन खस्किएको छ । इलाम नगरपालिका आठ महभिरका किसान उमेश

मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु

शुक्रबार, २ माघ २०७७, १३:४२

भद्रपुर । मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठोक्किँएर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । इलामको कन्याम घुमेर

आन्दोलनको साटो चुनाव प्रचारमा लाग्न विपक्षीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री नेम्बाङको आग्रह

आन्दोलनको साटो चुनाव प्रचारमा लाग्न विपक्षीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री नेम्बाङको आग्रह

बिहीबार, १ माघ २०७७, २२:०१

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभा उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुक निर्वाचनमा गइसकेकाले सडकमा आन्दोलन गर्नुको साटो चुनाव प्रचारमा लाग्न विपक्षीहरूलाई आग्रह गरेका

सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

सहिदभूमीमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण

बुधबार, २९ पुष २०७७, १५:२५

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाले विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तर्गत बालबालिका र ज्येष्ठ नागरिकलाई न्यायो लुगा प्रदान गरेको छ । गाँउपालिका भित्रका बालबालिकाहरुका लागि न्यानो स्वीटर हस्तान्तरण गरिएको छ भने ज्येष्ठ

ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग

ट्रायल सेन्टर निजी क्षेत्रलाई दिने प्रदेश सरकारको निर्णय सच्याउन माग

बुधबार, २९ पुष २०७७, १०:४५

विराटनगर । प्रदेश सरकारले सवारी चालका अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल सेन्टर निजी क्षेत्रलाई जिम्मा दिने गरेको निर्णय सच्याउन माग गरेका छन् । निर्णय सच्याउन माग गर्दै प्रदेशसभाको सार्वजनिक लेखा

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले प्रदेश १ को खेतियोग्य जमीनमा अम्लीयपन बढ्दै

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले प्रदेश १ को खेतियोग्य जमीनमा अम्लीयपन बढ्दै

सोमबार, २७ पुष २०७७, २३:०१

मोरङ । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले अन्नबाली उत्पादनका लागि प्रमुख क्षेत्र मानिएका प्रदेश १ का करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन (एसिड) को मात्रा वृद्धि भएकाले माटोको उर्वरा

प्रदेश १ र २ मा संरक्षण अभावमा लोप हुँदै दुर्लभ जलपन्क्षी

प्रदेश १ र २ मा संरक्षण अभावमा लोप हुँदै दुर्लभ जलपन्क्षी

सोमबार, २७ पुष २०७७, १३:१२

मोरङ । जलपक्षी गणकहरूले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्थाबारे बुझन गणना सम्पन्न गरेका छन् । पछिल्लो समय संरक्षण अभावका कारण दुर्लभ मानिएका जलपक्षीहरू विस्तारै लोप हुँदै गएका छन्

ग्रमिण सुधार सामुदायिक वनको २०औं साधारणसभा

ग्रमिण सुधार सामुदायिक वनको २०औं साधारणसभा

आईतवार, २६ पुष २०७७, १५:५४

कानेपोखरी । मोरङको कानेपोखरीस्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार आइतबारेमा विविध कार्यक्रम गरी साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन कानेपोखरी

‘गाउँको सहकारी सुख दुखको साथी’

‘गाउँको सहकारी सुख दुखको साथी’

शनिबार, २५ पुष २०७७, १९:४६

पथरी, २५ पुस । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले गाउँघरका सहकाकरी सुख दुखका साथी भएको बताएका छन् । आज (शनिबार) उपलब्धि समृद्धि बहुउद्देश्यीय सहकारीको सातौं साधारणसभालाई सम्बोधन गर्दै नगर

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles