प्रदेश १ को प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित - Pahilo Online

प्रदेश १ को प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित

writer

मोरङ । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक करिब तीन मिनेट बसेर स्थगित भएको छ। राष्ट्रिय गान बजाइसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेकोसम्बन्धी पत्र पढेर सुनाए। त्यसलगत्तै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराए।

हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ। तर, अहिले सत्तामा रहेको नेकपाकै दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles