मुख्य समाचार
मंगोल नेसनल अर्गनाइजेसनको चुनावी कार्यक्रम
मंगलवार, २० बैशाख २०७९, ११:०६
शनिश्चरे । चुनाव चिन्ह कुखुराको भाले पाएको मंगोल नेशनल अर्गनाइजेसन (एमएनओ) ले आफ्नो चुनावी प्रचार कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पथरीशनिश्चरे
दमक ९ को वडा हाक्ने तयारीमा कुबेर भट्टराई
मंगलवार, २० बैशाख २०७९, ०८:५०
दमक । स्वास्थ्यकर्मीका रुपमा दमक नगरपालिकामा काम गरेका कुवेर भट्टराई दमक ९ को नेतृत्व लिने तयारीमा छन् । १६ वर्ष स्वास्थ्यकर्मीका रुपमा दमक नगरपालिकामा काम गरेका उनी नेकपा एमालेका तर्फबाट
गठबन्धनको घरदैलो कार्यक्रममा उल्लासमय जनसहभागिता
आईतवार, १८ बैशाख २०७९, २१:५७
पथरी । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पथरीशनिश्चरेमा तीन दलीय गठबन्धनका उम्मेदवारले सञ्चालन गरेको घरदैलो अभियानमा जनसहभागिता उत्साहजन देखिएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी
‘महत्वकांक्षी गफ होइन, साना कामबाट हामी परिवर्तनको सुरुवात गर्छौं’
शनिबार, १७ बैशाख २०७९, १९:५५
पूर्वोत्तर मोरङमा परिचत नाम हो दिननाथ तिम्सिना (डीएन) । पथरीशनिश्चरेमा राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा तिम्सिना परिचित छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा माओबदी केन्द्र पथरीशनिश्चरेले
तीन दलीय गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
बुधबार, १४ बैशाख २०७९, १९:५७
पथरीशनिश्चरे / पथरी शनिश्चरे नगरपालिकामा स्थानिय तहको निर्वाचनको लागि ३ दलीय गठबन्धनको सम्पर्क कार्यलय उद्धाटन भएको छ। नेकपा-माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धनको साझा सम्पर्क
कर्मचारीहरुलाई नेपाली भाषा शुद्ध लेखन सम्बन्धी तालिम दिने सुन्दरहरैंचा नेपालमै पहिलो
शनिबार, १० बैशाख २०७९, ०८:२३
विपुल सुवेदी विराटचोक। धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषालाई शाब्दिक तथा वाक्यगत रूपमा धेरै अशुद्ध तवरमा प्रयोग गरिएको देखिन्छ । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्दै पन्छिन
एमाले लगायत पार्टीमा रहेका दलित अगुवाहरु माओवादीमा प्रवेश
सोमबार, २८ चैत्र २०७८, २०:५८
विराटनगर । प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय अगुवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध
एमाले परित्याग गरी पथरीमा माओवादीमा प्रवेश गर्नेको लर्को
आईतवार, २७ चैत्र २०७८, ११:४६
पथरी । मोरङको पथरीशनिश्चरेमा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ । नेकपा एमाले लगायतका राजनीतिक दलहरु परित्याग गर्दै शनिबार मात्र तीन दर्जनभन्दा बढीको संख्यामा प्रवेश गरेका हुन् ।
वडा नं. ४ द्वारा छात्रछात्रालाई स्कुल ब्याग र अपांगलाई झुल वितरण
शुक्रबार, २५ चैत्र २०७८, ०८:५९
शनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले चार वटा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्कुल ब्याग वितरण गरेको छ । विहीबार वडा कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी वडाभरीका
केचना अन्तरपालिका कपः केराबारीको सानदार जित
सोमबार, २१ चैत्र २०७८, ०७:३०
केचना । मोरङको सुनवर्सी नगरपालिका–१, स्थित केचनामा जारी अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको दोस्रो दिन केराबारी फुटबल क्लब विजयी भएका छन् । आइतबार भएको खेलमा हिमाल युनाइटेडलाई शून्यको १ विरुद्ध ४
