मुख्य समाचार
पथरीशनिश्चरेमा आँखा पाक्ने र डेंगुु नियन्त्रणको प्रयास
बुधबार, १७ श्रावण २०८०, १०:४३
पथरीशनिश्चरे । मोरङ पथरीशनिश्चरे नगरपालिकामा आँखा पाक्ने र डेंगु नियन्त्रण गर्नका लागि सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोको नेतृत्वमा
आठ वर्ष अघिको तस्बिरलाई लिएर अफवाह फैलाएको प्रति वर्षमानको आपत्ति
मंगलवार, १६ श्रावण २०८०, १५:१८
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् । सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले
माओवादीले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने
सोमबार, १५ श्रावण २०८०, १४:१२
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय
ग्रामथानमा शिक्षामा नितिगत व्यवस्था सम्बन्धी अन्तरक्रिया
आईतवार, १४ श्रावण २०८०, ०९:३४
ग्रामथान/ ग्रामथान गाउँपालिकामा नेपाल कानून समाज, नागरिक संबाद केन्द्र तथा शिक्षा शाखा ग्रामथान गाउँपालिकाकाे समन्वयमा १ दिने शिक्षा सम्बन्धि नीतिगत व्यवस्था विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
झोराहाटमा स्त्री रोग सम्बन्धी १ दिने स्वास्थ्य शिविर
मंगलवार, ९ श्रावण २०८०, २१:५७
ग्रामथान/ विश्व नि :सन्तान दिवस को अवसरमा स्थानिय समाजिक क्षेत्रमा सहयोगी संस्था रेमिट सहकारी संस्था लिमिटेड झोराहाट तथा श्री सरस्वती नमुना मा.वि .झोराहाटको संयुक्त व्यवस्थापनमा १ दिने सचेतनात्मक कार्यक्रम तथा
भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बित
आईतवार, ७ श्रावण २०८०, २०:३८
मोरङ । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग
नेपालको आर्थिक र सांस्कृतिक रुपान्तरणमा दलित आन्दोलनको भूमिका
आईतवार, ३१ असार २०८०, १५:०४
वर्गीय समाजको उत्पतिदेखि नै एकथरी मान्छेले श्रम गर्ने र अर्कोथरी मान्छेले बसीखाने प्रणाली शुरु गर्यो । त्यहीबेलादेखि नै वर्गीय समाजको उत्पति भयो । दलित प्रथा देखा पर्नु यो पनि श्रमिक
पहिचानवादी संगठनद्वारा मोरङको सुन्दरहरैचामा प्रदर्शन
शनिबार, ३० असार २०८०, २१:२५
मोरङ । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङद्वारा आज बिराटचोक बजारमा कोशी नाम विरुद्ध नारा जुलुस प्रदर्शन गरेको छ । संयुक्त संघर्ष समिति सुन्दरहरैचा मोरङद्वारा
हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न
बिहीबार, २८ असार २०८०, २१:४६
पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व.
माओवादी केन्द्रद्वारा फलफुल तथा जडिवुटीका विरुवा वितरण
शुक्रबार, २२ असार २०८०, २१:२८
शनिश्चरे । नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे ४ नं. वडा कमिटिले विभिन्न प्रजातिका फलफुल तथा जडिवुटीका विरुवा वितरण गरेको छ । माओवादी पार्टीले आज शुक्रबार सम्झना चोकमा एक कार्यक्रमकाबीच कृषकहरुलाई बिरुवा
