मुख्य समाचार
डाँस खोलाको बाढीले क्षतिग्रस्त स्थानमा तटबन्धन निर्माण गर्न निर्देशन
बुधबार, ६ भाद्र २०८०, १४:३९
शनिश्चरे । पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा वर्षाका कारण डाँस खोलाले पु¥याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन
पथरीशनिश्चरे नगरको प्रमुख प्रशासकीय अधिकृतमा शशी राई
सोमबार, ४ भाद्र २०८०, १९:२७
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएका शशी राईलाई नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । आज सोमबार नगर
पञ्चायत माविमा परिचयात्मक कार्यक्रम
शनिबार, २ भाद्र २०८०, २०:१७
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १, बुद्धचौकस्थित प्रदेशकै नमुना विद्यालय मानिएको श्री पञ्चायत माविको सभाहलमा आज भदौ २ गते शनिबार मध्यान्हपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ,
मल विक्री गर्ने डिलहरूको अनुगमन तथा निरीक्षण
बिहीबार, ३२ श्रावण २०८०, १७:५१
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन
मेची सहकारीको साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान
बिहीबार, ३२ श्रावण २०८०, ०९:३९
पथरी । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औं वार्षिकोत्सव तथा २९ औं साधारणसभासभा इकाई अन्तर्गत पथरी सेवा कार्यालयले विभिन्न व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रममा
रेडस्टारलाई पाँच वर्षदेखि निरन्तर सफलता
बिहीबार, ३२ श्रावण २०८०, ०९:२१
पथरी शनिश्चरे । यस वर्षको SLC (कक्षा १२ )को परीक्षामा मोरङको पथरीशनिश्चरे न .पा. ०२ मा रहेको रेडस्टार माध्यमिक विद्यालय कोशी प्रदेश उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सोहि विद्यालयबाट
हसन्दहमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
मंगलवार, ३० श्रावण २०८०, १३:५०
पथरी । मोरङको पथरीशनिश्चरेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते भएकी पथरीशनिश्चरे–५ जयनगरकी ६३ वर्षीया कर्णमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । ६४ वर्षीय श्रीमान
भुल्के पशुपति सामुदायिक वनको अध्यक्षमा कविराज निर्वाचित
शनिबार, २७ श्रावण २०८०, १७:४८
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित भुल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहको १२औं चुनावी साधारणसभाबाट अध्यक्षमा कविराज लिम्बू सर्वसम्मत रुपमा चयन भएका छन् । आज (शनिबार) सम्पन्न चुनावी साधारणसभाले सचिवमा जीवन राईलाई
यायोक्खाको ३६ औं स्थापना दिवसमा बिभिन्न व्यक्तिलाई सम्मान
सोमबार, २२ श्रावण २०८०, २०:२७
पथरी । विभिन्न सर्जक÷कलाकारहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्दै किरात राई यायोक्खाको ३६ औं स्थापना दिवस आज समापन भएको छ । यायोक्खा केन्द्रीय समितिको आयोजनामा संघीय अध्यक्ष जीवन हाताचो राईको
पथरीशनिश्चरेमा आदिबासीको कार्यक्रमलाई आङ्काजीले सम्बोधन गर्ने
शनिबार, २० श्रावण २०८०, १९:४५
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने २९ औ विश्व आदिबासी दिवस कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् । अगष्ट ९ (साउन २४) तारिक आदिबासी जनजातिहरुले २९ औं
