मुख्य समाचार Archives - Page 36 of 197 - Pahilo Online
पथरीशनिश्चरे नगरपालिकाद्वारा बजार अनुगमन

पथरीशनिश्चरे नगरपालिकाद्वारा बजार अनुगमन

बिहीबार, २ कार्तिक २०८०, १९:५३

पथरी शनिश्चरे । चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि

यामाहाको नयाँ शोरुम अब पथरी बजारमा

यामाहाको नयाँ शोरुम अब पथरी बजारमा

सोमबार, २९ आश्विन २०८०, १९:४४

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे ०१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । आज सोमबार प्रमुख अतिथि

ग्रामथान गाउँ पालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटलाई एम्बुलेन्स हस्तान्तरण

ग्रामथान गाउँ पालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटलाई एम्बुलेन्स हस्तान्तरण

शुक्रबार, २६ आश्विन २०८०, २०:४०

ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिकाले एक कार्यक्रमको विच ग्रामथान गाउँ पालिका वडा नं २का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष यादव खतिवडा लाई ग्रामथान गाउँ पालिकाका अध्यक्ष

बसन्त हरियाली सामुदायिक वनले गर्यो योगदान पुर्याउनेलाई सम्मान

बसन्त हरियाली सामुदायिक वनले गर्यो योगदान पुर्याउनेलाई सम्मान

आईतवार, २१ आश्विन २०८०, १२:४२

जाँते । लेटाङ–९ जाँतेस्थित बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले विभिन्न पक्षबाट उल्लेखनीय योगदान गरेको भन्दै तीन दर्जनलाई सम्मान गरेको छ । शनिबार कार्यालय परिसरमा आयोजित समूहको २१औं वार्षिक साधारणसभाका

रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित

रेमिट सहकारीको साधारणसभामा पत्रकार मुडियारी सहित सम्मानित

शनिबार, २० आश्विन २०८०, १८:५१

झोराहाट । रेमिट बचत तथा ॠण सहकारी संस्था लिमिटेड ग्रामथान वडा नं २ झोराहाटले ११औं साधारणसभाको अवसरमा पहिलो अनलाइन कर्मी पत्रकार बाबुराम मुडियारी सहित जेष्ठ नागरिक सम्मान, शेयर सदस्यको छोरा

जितिया पर्वमा रमाउँदै थारु चौधरी समुदाय

जितिया पर्वमा रमाउँदै थारु चौधरी समुदाय

शुक्रबार, १९ आश्विन २०८०, ०७:४२

पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम–२०८० धुमधामका साथ सम्पन्न भएको छ । थारू समुदायहरूको जातिय संस्था थारू कल्याणकारीणी सभा पथरी शनिश्चरे समितिको आयोजनामा बृहत जितिया कार्यक्रम

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो

किरात राई पत्रकार संघको १६ औं स्थापना दिवस मनाइयो

आईतवार, १४ आश्विन २०८०, २०:२४

पथरी । ‘पहिचानको पक्षमा हाम्रो कलम’ भन्ने मूल नाराका साथ किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवस कार्यक्रम मोरङ जिल्ला कार्यसमितिले मनाएको छ । आज मोरङको पथरीशनिश्चरे–१ मा

पशुपति सामुदायिक वनको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

पशुपति सामुदायिक वनको अध्यक्षमा पुष्पराज सर्वसम्मत निर्वाचित

शनिबार, १३ आश्विन २०८०, १९:४३

शनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १३औं वार्षिक साधारणसभाले अध्यक्षमा पुष्पराज शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार समूहको कार्यालय परिसरमा सम्पन्न साधारणसभाबाट शाही अध्यक्षमा

कोपिला सामुदायिक वनको ११औं साधारणसभा

कोपिला सामुदायिक वनको ११औं साधारणसभा

शुक्रबार, १२ आश्विन २०८०, १८:२०

जाँते । मोरङ लेटाङ ९ स्थित कोपिला सामुदायिक वन उपभोक्ता समूहको ११औं वार्षिक साधारणसभा विविध कार्यक्रम गरी सम्मन्न भएको छ । शुक्रबार समूहको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच साधारणसभा सम्पन्न

ट्रफी अनावरण गरी अक्सनको उद्घाटन

ट्रफी अनावरण गरी अक्सनको उद्घाटन

आईतवार, ७ आश्विन २०८०, १७:०६

पथरी शनिश्चरे । पथरी शनिश्चरे प्रिमियर लिग (पीएसपीएल) चौथो संस्करणको क्रिकेट प्रतियोगिताको लागि शनिबार अक्सनमा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले ट्रफी अनावरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । वडा नं. २ मा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles