मुख्य समाचार Archives - Page 113 of 197 - Pahilo Online
लामो समयको लकडाउनले धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी

लामो समयको लकडाउनले धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी

बुधबार, १४ श्रावण २०७७, १५:११

धनकुटा । लामो समयको लकडाउनका कारण धनकुटाका किसानले उत्पादन गरेको बन्दा कापी बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको करिब तीन करोड रुपैयाँको बन्दा

कोरोना प्रभावित किसानलाई प्रदेश १ सरकारको सात करोड ९१ लाख अनुदान

कोरोना प्रभावित किसानलाई प्रदेश १ सरकारको सात करोड ९१ लाख अनुदान

सोमबार, १२ श्रावण २०७७, १८:५१

मोरङ । कोरोना भाइरस (कोभिड–१९) का कारण धेरै प्रभावित बनेको कृषि क्षेत्रको लागि अनुदान प्रदान गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुग्यो

शनिबार, १० श्रावण २०७७, २३:११

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप

समाजसेवि धर्मसिंहद्वारा स्कुललाई आर्थिक सहयोग

समाजसेवि धर्मसिंहद्वारा स्कुललाई आर्थिक सहयोग

शनिबार, १० श्रावण २०७७, २०:५०

कानेपोखरी । कानेपोखरी गाउँपालिका –०६ निवासी हाल मलेशियामा कार्यरत धर्मसिंह श्रेष्ठले नगद रु. ५००० हजार आर्थिक सहयोग गरेका छन ।उज्ज्वल भविश्य बाल क्लब कानेपोखरी–०६ को मार्फतबाट सो रकम प्रदान भएको

प्रदेश १ को बजेट अधिवेशन अन्त्य, प्रदेशको नामकरण प्रस्तावले प्रदेशसभामा प्रवेश पाएन

प्रदेश १ को बजेट अधिवेशन अन्त्य, प्रदेशको नामकरण प्रस्तावले प्रदेशसभामा प्रवेश पाएन

शनिबार, १० श्रावण २०७७, १८:२५

मोरङ । प्रदेश १ को प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशन शुक्रबार अन्त्य भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको पत्र पढेर अधिवेशन अन्त्यको घोषणा गरेका हुन्

डाँस र मोरङ्गी खोलाको अनुगमन्

डाँस र मोरङ्गी खोलाको अनुगमन्

शनिबार, १० श्रावण २०७७, ०६:२८

पथरी शनिश्चरे । संघीय सरकारको दीर्घकालिन तटवन्ध कार्यक्रम अन्तर्गत कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले मोरङको पथरी शनिश्चरे, कानेपोखरी सहितका क्षेत्र हुँदै वग्ने डाँस खोलाको अनुगमन् भएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

शुक्रबार, ९ श्रावण २०७७, १८:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सिलिचोङका पहिरो पीडितलाई सहयोग संकलन हुदै

सिलिचोङका पहिरो पीडितलाई सहयोग संकलन हुदै

शुक्रबार, ९ श्रावण २०७७, ०९:५५

सङ्खुवासभा । संखुवासभाको सिलिचोङका पहिरो पिडितलाई सहयोग जुट्न थालेको छ । गत असार २७ गते रातिको अविरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता

अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि विराट अस्पताल सिल

अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि विराट अस्पताल सिल

शुक्रबार, ९ श्रावण २०७७, ०९:३३

विराटनगर । विराटनगरको विराट अस्पतालका (विराट नर्सिङ होम) चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत

२४ घण्टामा १४७ जनामा कोरोनामा संक्रमण, एक जनाको मृत्यु

२४ घण्टामा १४७ जनामा कोरोनामा संक्रमण, एक जनाको मृत्यु

शुक्रबार, ९ श्रावण २०७७, ००:०७

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles