प्रदेश-१ Archives - Page 270 of 270 - Pahilo Online
‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या

‘अवैध’ सुन कारोबारी सनम शाक्यको हत्या

शनिबार, १९ फाल्गुन २०७४, १४:२७

विराटनगर, १९ फागुन : मोरङ उर्लाबारी ७ का ३६ वर्षीय सुन कारोबारी सनम शाक्यको हत्या भएको छ । विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कोर्पियो गाडीमा भेटिएको थियो । उनको शव

होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन

होलीमा अवान्छित गतिविधि गर्ने सयबढी पक्राउ, कुनै खालको गम्भीर घटना भएन

शुक्रबार, १८ फाल्गुन २०७४, १९:५३

विराटनगर ।  होलीमा अवान्छित गतिविधि गर्ने मोरङमा १ सय बढी ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर होहल्ला र झैझगडा गर्ने, होलीको अवसरमा अवान्छित गतिविधि गर्ने १

प्रदेश राजधानीको दुराबस्था : कोतरेको बाटो कहिले बन्छ ?

प्रदेश राजधानीको दुराबस्था : कोतरेको बाटो कहिले बन्छ ?

बुधबार, १६ फाल्गुन २०७४, २३:३०

विराटनगर । प्रदेश १ को अस्थायी राजधानीको रूपमा विराटनगर मानिएको छ र विराटनगरमा नै प्रदेशका उच्च तहका कार्यालयहरू कायम छन् । तर, विराटनगरको दुराबस्था र काम गर्ने शैली हेर्दा लाग्छ

कर्मचारीले संघीयताको मर्म बुझेनन्ः मन्त्री आङ्बो

कर्मचारीले संघीयताको मर्म बुझेनन्ः मन्त्री आङ्बो

बुधबार, १६ फाल्गुन २०७४, १८:१६

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले परम्परागत सोच बोकेका कतिपय कर्मचारी र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका

राजधानी र नाम छिटो टुंग्याउन  सांसदको जोड

राजधानी र नाम छिटो टुंग्याउन सांसदको जोड

मंगलवार, १५ फाल्गुन २०७४, १८:२१

विराटनगर, १५ फागुन । एक नम्बर प्रदेशलाई एक नम्बर नै बनाउने प्रतिबद्धता गरेको प्रदेश सरकारले अहिलेसम्म पूूर्णता पाएको छैन । ६ नम्बर प्रदेशले राजधानी र प्रदेशको नाम टुङ्गो लगाइसकेको छ ।

प्रदेशसभा भवन सार्ने पक्षमा सभामुख

प्रदेशसभा भवन सार्ने पक्षमा सभामुख

आईतवार, १३ फाल्गुन २०७४, १५:०१

विराटनगर, १३ फागुन । १ नम्बर प्रदेशको संसद भवन साँघुरो भएको भन्दै विकल्पको खोजी सुरु भएको छ । ९३ जना संसद रहेको संसद भवनको सिट क्षमता भने १ सय ४०

व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ

व्यापारी कुट्ने एलिस गुरुङ पक्राउ

शनिबार, १२ फाल्गुन २०७४, १९:१३

विराटनगर, १२ फागुन । विराटनगरस्थित गुद्री बजार सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष पशुपति भगतलाई कुटपिट गरेको आरोपमा ‘डन’ एलिस गुरुङ पक्राउ परेका छन् । विगतमा गुण्डागर्दीमा परिचय बनाएका एलिसलाई शुक्रबार राती

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes