प्रदेश-१
साबिक बिजेता लेटाङ दोस्रो पथरीशनिश्चरे नकआउट फुटबल प्रतियोगीताको फाइनलमा
आईतवार, ३ कार्तिक २०७६, १९:०७
पथरीशनिश्चरे । मोरङको पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा साबिक बिजेता लेटाङ फुटबल क्लब फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा योसेक फुटबल क्लब उर्लाबारीलाई
श्रीमान् सँग सामान्य विवाद हुदा श्रीमतीले गरिन् आत्माहत्या
आईतवार, ३ कार्तिक २०७६, १७:३०
पथरीशनिश्चरे । मोरङ पथरी शनिश्चरे ६ तित्रिझाँककी झुमा आले मगरले झुण्डिएर आत्महत्या गरेकी छिन् । २६ वर्षीय झुमा विवाह गरेको भएता पनि श्रीमानसंगै माइतमा नै बस्दै आएकी थिइन् । हिजो
भोजपुरमा धारिलो हतियार प्राहार बाट एक महिलाको मृत्यु, एक जना घाइते
आईतवार, ३ कार्तिक २०७६, १६:४६
भोजपुरे । भोजपुरको षडानन्द नगरपालिका ३ का २२ बर्षीय प्रदिप बस्नेत हत्याको आरोपमा पक्राउ परेका छन् । बस्नेतले शनिवार राती सवा ७ बजेको समयमा स्थानीय २८ बर्षीय कल्पना राईलाई धारिलो
दुहविमा मोटरसाईकल दुर्घटनामा १ जना प्रहरी जवानको मृत्यु
शनिबार, २ कार्तिक २०७६, २२:५४
सुनसरी । सुनसरीको दुहवि नगरपालिका २ दंगा नियन्त्रण प्रहरी गण दुहविको गेट अगाडी मोटरसाईकल दुर्घटना हुदा १ जना प्रहरी जवानको मृत्यु भएको छ भने १ जना प्रहरी जवान गम्भीर घाईते
पथरीशनिश्चरे नगरमा चौथो चरणमा १३ जनालाई परिचयपत्र
शनिबार, २ कार्तिक २०७६, २२:४७
पथरीशनिश्चर । मोरङको पथरीशनिश्चरे नगरमा पछिल्लो पटक १३ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । प्रत्येक महिनाको १५ र ३० गते वितरण हुँदै आएको परिचयपत्रका क्रममा पछिल्लोपटक १०
साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु
शनिबार, २ कार्तिक २०७६, २२:४५
रुसको ८ साइबेरियास्थित क्रास्नोपाक्र्स क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना
दमक फुटबल एकेडेमीलाई हराउदै डाँगीहाट फुटबल क्लव सेमिफाइनलमा
शनिबार, २ कार्तिक २०७६, २१:५५
पथरीशनिश्चरे । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे नकआउट फुटबल प्रतियोगीतामा शनिबार भएको खेलमा दमक फुटबल एकेडेमीलाई हराउदै डाँगीहाट फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। खेल शुरु भएको पहिलो मिनेटमै लिएको अग्रता
मकैपछि धानखेतीमा पनि फौजी किरा लाग्नथालेपछि उदयपुका किसान चिन्तित
शनिबार, २ कार्तिक २०७६, ०८:२०
उदयपुर । सुरुमा मकै बालीमा देखिएको फौजी किराको संक्रमण धान बालीमा पनि देखिएपछि उदयपुरमा किसान चिन्तित बनेका छन्। पहाडी क्षेत्रमा मकै बालीमा देखा परेको फौजी किरा अहिले पाक्न लागेको
पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको भरमा सञ्चालन
शनिबार, २ कार्तिक २०७६, ०८:०९
मोरङ । पुरुष विदेशिने क्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगमा महिला मजदुरको संख्या बढी भएको छ । दुई जिल्लाका साना ठुला झण्डै पाँचसय उद्योगमा ५० हजारभन्दा बढी मजदुर छन । आधाभन्दा बढी
पथरी शनिश्चरे नगरमा सञ्चालित ३ योजना अनुगमन्
शुक्रबार, १ कार्तिक २०७६, २३:२८
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा भएका ३ वटा योजनाको आज अनुगमन् गरिएको छ । विपद व्यवस्थापन अन्तर्गत वडा नम्वर १० को जिरिखिम्ती पुछारको मोरङ्गी खोलाको धार परिवर्तन गरी
