खेलकुद Archives - Page 41 of 46 - Pahilo Online
नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित– नादेज्दा कप महिला फुटबल

नेपाल दोस्रो खेलमा उज्बेकिस्तानसँग २–० ले पराजित– नादेज्दा कप महिला फुटबल

सोमबार, २३ भाद्र २०७६, १९:१३

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केही दबाब दिएको थियो । पहिलो

एसीसी अन्डर १९ एसिया कपबाट नेपाल बाहिरियो, बंगलादेशसँग ६ विकेटले पराजित

एसीसी अन्डर १९ एसिया कपबाट नेपाल बाहिरियो, बंगलादेशसँग ६ विकेटले पराजित

सोमबार, २३ भाद्र २०७६, ०७:५४

एसीसी यू–१९ एसिया कपबाट नेपाल बाहिरिएको छ। पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

‘नादेज्दा कप’ महिला फुटबलमा नेपालको विजयी सुरुवात

‘नादेज्दा कप’ महिला फुटबलमा नेपालको विजयी सुरुवात

आईतवार, २२ भाद्र २०७६, १९:५२

किर्गिस्तानमा जारी ‘नादेज्दा कप’ महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले हरायो । नेपालका लागि नेपालका लागि सावित्रा भण्डारीले ह्याट्रिक पूरा

नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन

नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल च्याम्पियन

सोमबार, १६ भाद्र २०७६, १८:२०

पोखरा– नेपाल पुलिस क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन भएको छ । पोखराको लामाचौरमा सोमबार होंगान्जी न्यू डायमण्ड एकेडेमीलाई ३–० ले हराउँदै विभागिय टोली पुलिस तीज महोत्सव महिला भलिबलको च्याम्पियन

साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन

साफ अन्डर १५ फुटबलको फाइनलमा नेपाल पराजित, आयोजक भारत च्याम्पियन

आईतवार, १५ भाद्र २०७६, १५:०६

मोरङ – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । शनिबार भएको फाइनल नेपाली टोलीले ७–० को लज्जास्पद हार बेहोरेको छ । कल्याणी रंगशालामा भारतलाई

साफ अन्डर १५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

साफ अन्डर १५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

बिहीबार, १२ भाद्र २०७६, १९:११

मोरङ – नेपाल भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेपछि

प्रदेश नम्बर ५ मुख्यमन्त्री कपमा नवलपरासीमाथि बाँकेको सहज जित

प्रदेश नम्बर ५ मुख्यमन्त्री कपमा नवलपरासीमाथि बाँकेको सहज जित

बुधबार, ११ भाद्र २०७६, २२:१४

  दाङ – बाँकेले प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको बेलझुण्डी रंगशालामा बुधबार भएको खेलमा नवलपरासीलाई ३–१ गोल अन्तरले

तेस्रो खेलमा बङ्गलादेश माथि नेपालको ४–१ शानदार जित

तेस्रो खेलमा बङ्गलादेश माथि नेपालको ४–१ शानदार जित

मंगलवार, १० भाद्र २०७६, २३:४८

एजेन्सी – साफ यू–१५ च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले साविक विजेता बंगलादेशलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालको जितमा कृष्ण यादवले २ तथा सुगन जिमी

नेपाली राष्ट्रिय महिला तथा पुरुष टिमले ४ महिनामा १० प्रतियोगिता खेल्दै

नेपाली राष्ट्रिय महिला तथा पुरुष टिमले ४ महिनामा १० प्रतियोगिता खेल्दै

मंगलवार, १० भाद्र २०७६, १५:२४

काठमाडौँ — सुरुका २३ वर्षमा तीन प्रतियोगितामै सीमित नेपाली राष्ट्रिय महिला फुटबल पछिल्लो दशक निकै व्यस्त बनेको छ । टोलीले नौ वर्षयता नौ प्रतियोगिता खेलको छ । मैत्रीपूर्ण खेलहरू थपिएका छन् ।

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियाको लिग च्याम्पियन टोलिसँग १–० ले पराजित

मैत्रीपूर्ण खेलमा नेपाल मलेसियाको लिग च्याम्पियन टोलिसँग १–० ले पराजित

मंगलवार, १० भाद्र २०७६, ००:२३

विश्वकप छनोटको तयारीका लागि मलेसिया पुगेको नेपाली टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मलेसियाको लिग च्याम्पियन जोहोर दारुलसँग सोमबारको मैत्रीपूर्ण खेल नेपालले १–० ले गुमाएको थियो । खेलको सुरुवातमै

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes