राष्ट्रपति रनिङशिल्ड नगर स्तरिय प्रतियोगिता २०७९ को उद्घाटन
लेटाङ्ग । मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयको प्राङ्गणमा "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद " मुख्य नाराका साथ राष्ट्रपति रनिङशिल्ड नगर स्तरीय खेलकुद प्रतियोगिता २०७९ को आज एक भव्य समारोहबीच उद्घाटन भएको छ...