जातीय विभेद अन्त्यका लागि तीन सञ्चारकर्मीद्वारा साइकलयात्रा
पथरी । जातीय विभेदविरुद्ध वैशाख ६ गतेदेखि महाकाली–मेची साइकलयात्रा सुरु गरेका तीन जना महिला सञ्चारकर्मीहरु सोमबार पथरी आइपुगेका छन् । कञ्चनपुरको गड्डाचौकी नाकाबाट साइकलयात्रा सुरु गरेका साइकलयात्रीहरु रिता बुढाथोकी, इन्दिरा विश्वकर्मा र संगीता नेपालीलाई सोमबार पथरीमा स्वागत गरिएको हो ।...