आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको गोष्ठी
ग्रामथान । आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ को आयोजनामा 1 दिने अभिमुखीकरण गोष्ठी विराटनगरमा सम्पन्न भएको छ। सो गोष्ठी मा विराटनगर महानगरपालिका, ग्रामथान गाउँ पालिका,कटहरी गा.पा.,बुढीगंगा गा.पा.का महिला स्वास्थ्य स्वयम् सेवीका हरू 40जनाको सहभागिता थियो। सो तालिममा आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ...