कृषिमा बजेट बृद्धि गर्न जोड
विराटनगर । कृषिजन्य वस्तुको उत्पादनमा उर्बरभूमि रहेको मुलुकमा आगामी आर्थिक वर्षको बजेटले कृषिमा प्रर्याप्त मात्रमा बजेट बिनियोजन गनुपर्ने विज्ञहरुले बताएका छन् । विराटनगरमा आइतबार नेपाल राष्ट्रबैंक अनुसन्धान विभागले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को पूर्वबजेट सम्बन्धि छलफलमा विज्ञहरुले यस्तो सुझाब...