श्रीमतिको हत्या गर्ने पक्राउ
पाँचथर, २२ फागुन।अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथरको फिदिमका एक व्यक्तिले आफ्नै श्रीमतिको हत्या गरी जमिनमुनी पुरेको खुलासा भएको छ । फिदिम नगरपालिका–३, सिलौटीका ४२ वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको अवस्थामा शव...