खुसीलाई आइएमईको १० हजार - Pahilo Online

खुसीलाई आइएमईको १० हजार

writer

पहिलो अनलाइन

लक्ष्मीमार्ग । जेहेन्दार विद्यार्थीलाई छात्रवृती अन्तर्गत ग्लोवल आइएमई बैंक र आइएमई लि.ले संयुक्त रुपमा एक बालिकालाई १० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।

बेलबारी लक्ष्मीमार्गकी माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा २ कि खुसी गुरुङले उक्त रकम पाएकी हुन् ।

देशभरबाट १ सय जना उत्कृट विद्यार्थीलाई नगद १० हजारका दरले रकम प्रदान गर्दै आएको आइएमई लिमिटेडका कोशी अञ्चल प्रमुख भवानी प्याकुरेलले बताउनु भयो । एभरेष्ट बोर्डिङको प्राङगणमा आइतबार आयोजित एक कार्यक्रमकाबीच छात्रा खुसी गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes