सिहल सिमसार उद्घाटन
झोराहाट(मोरङ) । मोरङको ग्रामथान गाउँपालिका ६ मा सिहल सिमसार उद्घाटन गरिएको छ । जिल्ला वन कार्यलय मोरङका जिल्ला वन अधिकृत डा.बिनोदप्रसाद देवकोटाले सोमबार रिवन काटेर सिमसार उद्घाटन गर्नुभएको थियो । सिमसार विकास, प्रवद्र्धन र संरक्षणका लागि जिल्ला वन कार्यालयले गत...