जनमैत्री होइन निजीमैत्री कोशी अस्पताल
विराटनगर । आम सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा उपलव्ध गराउने दायित्व लिएको कोशी अञ्चल अस्पताल जनमैत्री नभएको गुनासो आउन थालेको छ । नेपाल सरकारले उपलव्ध गराउने स्वास्थ्य सेवा सुविधाका अधिकांश कार्यक्रम संचालन गरिरहेको अस्पतालले औषधि पसल, प्याथोलोजि ल्याव, अल्ट्रासाउण्ड सेवा आदि...