प्रधानमन्त्रीको नाम अगाडि थपियो डाक्टर
विराटनगर । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी ओलीलाई भारतको एक विश्वविद्यालयले विद्यावारिधीको उपाधि प्रदान गरेको छ । भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीलाई उत्तराखण्डको डा.गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको हो । भारत भ्रमणको...