देउवाका कारण सोचेजस्तो बजेट आएनः प्रधानमन्त्री
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारको कारण अहिलेको सरकारले बजेटमार्फत चाहेजति कार्यक्रम ल्याउन नसकेको दावी गर्नुभएको छ । विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको कारण देशको अर्थतन्त्र घुँडा टेकेको अवस्थामा रहेकोले जनअपेक्षा अनुसारको बजेट ल्याउन...