उज्वेकिस्तानलाई हराउदै कीर्गिस्तान दोस्रोपटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियन
काठमाण्डौ– उज्वेकिस्तानलाई हराउदै कीर्गिस्तान एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ले हराएको थियो । कीर्गिस्तानले दोस्रो...