म्याजिक भेनको ठक्करबाट पैदलयात्री घाईते - Pahilo Online

म्याजिक भेनको ठक्करबाट पैदलयात्री घाईते

writer

सुनसरी – सुनसरीको इनरुवा नगरपालिका ३ महेन्द्रचोक स्थित पूर्व पश्चिम राजमार्गमा म्याजिकको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । बिहिबार साँझ साढे ५ बजेको समयमा पूर्व बाट पश्चिम तर्फ जादै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले सोही नगरपालिका ४ बस्ने बर्ष ६० को बासुदेब पंन्डित लाई बाटो काट्ने क्रममा ठक्कर दिइ घाईते बनाएको थियो । ठक्करबाट गम्भिर घाईते भएका पंन्डित लाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको छ । साथै म्याजिक र म्याजिक चालक लाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes