जनता सग भेटघाट तथा सुकुम्बासी समस्या बारे छलफल गर्न मन्त्री ढकाल पथरी आउदै - Pahilo Online

जनता सग भेटघाट तथा सुकुम्बासी समस्या बारे छलफल गर्न मन्त्री ढकाल पथरी आउदै

writer

पथरी– प्रतिनिधि सभा सदस्य भई नेपाल सरकारको कानुन मन्त्री भएका भानुभक्त ढकाल पथरीसनिश्चरे आउने भएका छन् । वडा न. ४,८ र ९ नम्बर वडाको सयुक्त आयोजनामा वडा नम्बर ९ मा रहेको वम्बुले पार्टि प्यालेस, पिपल डाँडामा हुन लागेको कार्यक्रमा जनता सग भेटघाट तथा सुकुम्बासी समस्याको नयाँ बिधेयकको बारेमा जनता सँग छलफलगर्न मन्त्रि ढकाल आउने भएका हुन् ।

कार्यक्रम भाद्र १५ गते बिहान ७ः०० बजे रहेको नेपाल कम्युनिस्ट पार्टि वडा नम्बर ८ का संयोजक तथा युवा संग नेपालका नगर कमिटि सचिब नबिन कार्कीले जानकारी दिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes