नगरको योजना तथा कार्यक्रमहरूको अुनगमन
पथरी । पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख तथा अुनगमन समितिका संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरका विभिन्न योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ । आज वडा नं. १ को कृषि बजार पूर्वाधार निर्माण तथा व्यवस्थापन, प्रशासनिक भवन जस्तापाता मर्मत् र पञ्चायत स्कुल...