प्रेस सेन्टर विराटनगर शाखाका सचिव देवानलाई पितृ शोक - Pahilo Online

प्रेस सेन्टर विराटनगर शाखाका सचिव देवानलाई पितृ शोक

writer

पहिलो अनलाइन

मोरङ / विराटनगरका पत्रकार प्रेम देवानलाई पितृ शोक परेको छ । आवर विराटनगर डट नेटका सञ्चालक , समाचार संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका कोशीका कोषाध्यक्ष देवानका बुवा ७० वर्षको उमेरमा आईतबार  निधन भएको हो ।

प्रेस सेन्टर नेपाल विराटनगर शाखाका सचिव समेत रहनुभएका पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयघातको बिरामी हुनुहुन्थ्यो । आईतबार साँझ  एक्कासी स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा कृष्ण देवानको मृत्यु भएको थियो ।  सोमबार नै  सुनसरीको चरतराघाटमा अन्त्येष्टि गरिएको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes