नगरमा विश्व क्षयरोग दिवसमा अन्तरक्रिया - Pahilo Online

नगरमा विश्व क्षयरोग दिवसमा अन्तरक्रिया

writer

पहिलो अनलाइन

पथरी  । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा क्षयरोग सम्वन्धी वृहत् जानकारी र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ ।
आज नगरपालिकाको वडा नं. १ मा स्थापित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निर्मला विकको अध्यक्षतामा विश्व क्षयरोग र अन्तरक्रिया गरी विश्व क्षयरोग दिवस मनाइएको छ ।
सो कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र डा. भेषराज पोख्रेलले क्षयरोगको बारेमा आ–आफ्ना भनाइहरु राख्नुभएको थियो ।
सो कार्यक्रममा स्वास्थ्य अधिकृत एकराज खत्री, नगर प्रहरीद्वय बलबहादुर गौतम, सनबहादुर लिम्बु र क्षयरोगी विरामीहरुको पनि उपस्थिति रहेको थियो । यसैगरी नगरको अन्य वडामा पनि विश्व क्षयरोग दिवस मनाइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes