९०० मेगावाटको अरुण तेस्रो समयमै सक्ने भारतीय कम्पनी सतलजको भनाई
काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अहिलेसम्म २४ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ। प्रवर्द्धक सतलज जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिइओ अरुण धिमानले ऊर्जा सम्मेलनको प्रोजेक्ट सो केस सेसनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै...