पथरीशनिश्चरेमा मंसिर पहिलो साता २ साहित्यिक कार्यक्रम
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना...