प्रदेश १ मा मुख्यमन्त्रीले सम्हालेकै मन्त्रालय कार्यधिको भरमा सञ्चालन हुँदै
मोरङ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राईको जिम्मेवारीमा छ । बेग्लै मन्त्री नहुँदाको समस्या एकातिर छ भने कानुन नहुँदा काम गर्न कठिनाइ हुने गरेको छ । कानुन नबनेकाले उक्त मन्त्रालय कार्यधिको भरमा चलिरहेको छ । उक्त...