न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित
पथरी शनिश्चरे । कोरोना भाइरसप्रतिको सतर्कताका लागि पथरीशनिश्चरे नगरको न्यायिक समितिले आफ्ना न्याय सम्पादनका कामहरु चैत २१ गतेसम्मका लागि स्थगित गरेको छ । आइतबार न्यायिक समितिको बैठकले न्यायिक समितिले उजुरीहरु उपर छलफल गर्न, म्याद तामेली गर्ने सहितका सम्पूर्ण काम चैत...