समुदाय, वन र पहिचानको यात्रामा हेमभक्त गुरुङ
पथरीशनिश्चरे । झापामा जन्मिएर पथरीशनिश्चरेलाई कर्मथलो बनाएका हेमभक्त गुरुङ सामाजिक सेवा, वन संरक्षण र पहिचानको राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनको जीवनले स्थानीय स्तरमै परिवर्तन सम्भव छ भन्ने विश्वास दिलाउँछ । पथरीशनिश्चरे–१, मोरङ निवासी गुरुङको जीवन कथा केवल व्यक्तिगत...