प्रदेश १ मा बुधबार १ सय ३३ जनामा कोरोना सक्रमण
मोरङ । प्रदेश १ मा बुधबार १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टिभउको छ । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।...