जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०८ साउन २०८३
दमक । एक नम्बर प्रदेश सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्न सरकारले महत्वका साथ बजेट विनियोजन गर्ने बताएकी छिन् । शनिबार दमकमा तेक्वाण्डो एसोसियसन प्रदेश नं. १ को १९औं वार्षिकोत्सव तथा खेलाडि, प्रशिक्षक र...
मोरङ । प्रदेश १ मा शनिबार ५९ जनामा संक्रमण पुष्टि भएको छ । मोरंगमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला ६...
संखुवासभा । कोरोना भाइरस संक्रमणका कारण रुद्राक्षको व्यवसायमा करोडौँ डुब्ने सम्भावना रहेको छ। नेपालको रुद्राक्षको राजधानी भनेर चिनिएको संखुवासभा र भोजपुरमा रुद्राक्ष कारोबार ठप्प भएको हो। भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री ठप्प भएको छ। रुद्राक्ष...
मोरङ । बिहे गरेको लामो समय सम्म सन्तान नभएको एक महिलाई झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन्...
मोरङ । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान विराटनगरको न्यूरो अस्पतालमा निधन भएको छ। हतुवागढी ४ फलाम ढुङ्गाकी ४७ वर्षीया राईको निधनको पुष्टि गाउँपालिकाले गरेको छ। उपाध्यक्ष राईको शनिबा बिहान ४ बजे न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको...
मोरङ । नेपालमा शनिबार थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। उनका अनुसार शनिबार देशभरबाट १४ सय ४७ संक्रमित डिस्चार्ज भएका...
काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार...
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले शुक्रवार वडा नम्वर १ स्थित पथरी बजारका सब्जी पसलहरुको अनुगमन् गरेको छ । तरकारीको मुल्य बढेको ग्राहकहरुबाट गुनासो आएपछि नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद...
काठमाण्डौ । युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशबाट नेपाल आउने रकम बैंक तथा वित्तीय संस्थाबाटै ल्याउन सकिने भएको छ । अहिले सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले पनि रकम नेपाल भित्र्याइरहेका थिए । तर...
कानेपोखरी । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनहुँ हजारौंको अनुपातमा बढिरहेको छ। त्यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकाय र सरकारले निरन्तर कदम चालिरहेका छन्। त्यस्तै, एउटा बलियो कदम विहीवार कानेपोखरी युवा समाजले लागुऔषध नियन्त्रणमा युवाहरुको भूमिका बिषयमा रहेर बृहत अन्तरक्रिया...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles